मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

समाचार

अधिनायकवाद लाद्न खोजिए सडकमा ओर्लन बाध्य हुन्छौँ : सभापति देउवा

धनगढी, १७ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताएका छन् । धनगढी विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने,...

पथलैयामा एमालेको एक दिने अन्तरक्रिया

बारा, १७ बैशाख । नेकपा एमाले बाराको आयोजनामा बारा जिल्लाको विकास र समृद्धिका लागि एक दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम पथलैयामा भएका छ । एमाले प्रदेश संगठन कमिटीले गठन गरेको कार्यदल र जिल्ला स्तरीय अगुवा...

मोटरसाइकलको ठक्करबाट दाङमा एकजनाको मृत्यु

दाङ, १७ वैशाख । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ प ४९९० नंको मोटरसाइकलले सोमबार अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ । दुई बजे मोटरसाइकलको ठक्करबाट गम्भीर...

साँघुरो घेराबाट माथि उठेर सकारात्मक चिन्तन गर्न आवश्यक छ : सभामुख महरा

काठमाडौँ, १७ बैशाख । सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोँच, चिन्तनको खाँचो रहेको बताएका छन् । ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको सोमबार उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन्...

बैशाख २२ गतेभित्र पार्टी एकता हुन्छ: एमाले नेता फुयाँल

काठमाडौं, १७ बैशाख । नेकपा एमालेका नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँलले यही वैशाख २२ गतेभित्रै एमाले–माओवादी केन्द्रबीच एकता हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘ढुक्क हुनुहोस्...

महाधिवेशनसम्म अध्यक्ष र प्रधानमन्त्री दुवैमा आलोपालो नेतृत्व हुन्छ: पौडेल

काठमाडौं, १७ बैशाख । नेकपामा ओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यही वैशाखभित्रै पार्टी एकता हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने, ‘पार्टी...

मोरङमा माइक्रो बस दुर्घटना हुुँदा दुईको मृत्यु, १० घाइते

मोरङ, १७ बैशाख । मोरङमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा भएको सो दुर्घटनामा परी १० जना घाइते भएका छन् । दुर्घटनामा झापा भद्रपुर नगरपालिका १५...

राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

बुटवल, १७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको सोमबार शिलान्यास गर्नुभएको छ । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको...

एसओएस बालग्रामद्वारा विद्यालय हस्तान्तरण

काभ्रे, १७ वैशाख । काभ्रेको पनौती नगरपालिका–१ स्थित शान्ति निकेतन माविको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । विद्यालय प्राङ्गणमा आयोजित समारोहकाबीच दातृ संस्था एसओएस बालग्रामले विद्यालय परिवारलाई भवन हस्तान्तरण गरेको हो । वि।सं। २०७२...

नियमनको अधिकार खोज्दै जिल्ला समन्वय समिति

– प्रकाश सिलवाल काठमाडौँ, १७ वैशाख । स्थानीय तहलाई समन्वय र अनुगमनको अधिकार पाएकोे जिल्ला समन्वय समितिका प्रमुखहरुबाट नियमनको पनि अधिकार पाउनुपर्ने आवाज आउन थालेको छ । नेपालको संविधानमा जिल्ला समन्वय समितिलाई संघीय र प्रदेश...

जनमोर्चाले पनि गर्‍यो मोदीको नेपाल भ्रमणको विरोध

काठमाडौँ, १७ बैशाख । राष्ट्रिय जनमोर्चाले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको विरोध गरेको छ । सोमबार एक विज्ञप्ती निकाल्दै जनमोर्चाले मोदीले नेपालप्रति अपनाएका नीति र व्यवहार नेपालको राष्ट्रिय हित, सम्मान र...

नेपाल टेलिभिजनमा बस्नेतको नेतृत्वमा नयाँ कर्मचारी युनियन

काठमाडौँ, १७ वैशाख । नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीहरुको हकहितका लागि नेपाल टेलिभिजन कर्मचारी युनियन स्थापना गरिएको छ । यसअघि एउटै कर्मचारी संघ रहेको टेलिभिजनमा दोस्रो संगठनका रुपमा हालै बाग्मती श्रम कार्यालयमा सो युनियनको दर्ता...
1 6,855 6,856 6,857 6,858 6,859 11,397