शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

भारतको दुई कोठीबाट तीन नेपाली बालिकाको उद्धार

नेपालगन्ज, ९ वैशाख । भारतको नयाँ दिल्लीको जिबी रोडस्थित दुईवटा कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ । माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो । नेपालबाट...

नेपालको वैकल्पिक ऊर्जा र ग्रामीण पूर्वाधारमा युरोपेली बैंकले सघाउने

काठमाडौँ, ९ वैशाख । युरोपेली लगानी बैंकले नेपालको वैकल्पिक ऊर्जा तथा ग्रामीण सडक विस्तार योजनामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको साताव्यापी भ्रमणमा रहनुभएकी उक्त बैंककी एशिया–प्रशान्त विभाग प्रमुख एन्जिला मार्कारिनोले अर्थ मन्त्रालयको...

ग्यासको बुलेट त्रिशूलीमा खस्यो, चालक घाइते

चितवन, ९ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आइतबार एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ । भारतबाट काठमाडौँ...

वाम एकीकरण हुन्छ, यो मेलामा लगाएको मित होइनः ओली

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको बाटोबाट भाग्ने ठाउँ नरहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले एकता कुनै पनि हालतमा गर्नुपर्ने स्थिति रहेको बताए । कम्युनिष्ट पार्टीको...

३३ किलो सुनकाण्ड: अवकाश पाएको ९ दिन नबित्दै पक्राउ परे डीआइजी निरौला

काठमाडौँ, ८ बैशाख । नेपाल प्रहरीका अवकाशप्राप्त डीआइजी गोविन्द निरौला पक्राउ परेका छन् । त्रिभुवन बिमानस्थल हुँदै नेपाल भित्रिएको साँढे ३३ किलो सुनकाण्डमा निरौला पनि फसेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा...

‘तपाईहरूले थाहा नपाएको दिन पार्टी एकता हुन्छ’

काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै विषयमा समझदारी भएका कारणले पार्टी एकताले मूर्त रूप लिने बताएका छन् । ६९ औं कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरका राष्ट्रिय सभा गृहमा...

लेनिनलाई ‘कुर्सी’मा नराखी माओवादी मान्दै मानेन

काठमाडौं, ९ वैशाख । झन्डै तीन घन्टा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहमा फुर्सदका गफ चुटेर विताए, आइतबार । एकीकरणको चरणमा...

एमाले–माओवादी पार्टी एकीकरणबारे चित्रबहादुर केसीले दिए ‘अचुक’ सुझाव

काठमाडौं, ९ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विचार र व्यबहार मिल्ने कम्युनिष्टहरू एक हुनुपर्नेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने...

भारतीय रुपैयाँसहित नवलपरासीबाट एक जना पक्राउ

नवलपरासी, ९ बैशाख । नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित ग्यारेजपुलबाट बैशाख ९ गते एपीएफ टोली र नेपाल प्रहरीले भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ । भारतको बगाहा घर बताउने ३८ वर्षीय कृष्ण मरहुलाई...

देउवालाई सभापति प्रस्ताव गर्नु गल्ती भयो: केबी गुरुङ (लिखित वक्तव्यसहित)

काठमाडौँ, ९ बैशाख । नेपाली कांग्रेसका नेता कुलबहादुर (केबी) गुरुङले पार्टीको सबै कमिटी भंग गर्ने प्रस्ताव राखेका छन् । सबै तहको अधिवेशन गरेर आगामी ६ महिनाभित्र महाधिवेशन गर्नु एक मात्र समाधान भएको उनको दाबी...

झापामा आजै भयो एमाले-माओवादीबीच पार्टी एकता

झापा, ९ बैशाख । केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको...

प्रतिबन्धित लागूऔषधको कारोवार गर्ने चारजना पक्राउ

काठमाडौँ, ९ बैशाख । प्रतिवन्धित लागूऔषधको करोवार गर्ने चारजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु तिङ्ला घर भएका ३३ बर्षीय लाक्पा शेर्पा, रविन गुरुङ, पर्सा लङगढी घर भएका १९ बर्षीय दिपु...
1 6,856 6,857 6,858 6,859 6,860 11,363