मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

समाचार

बम विष्फोटन गराउने सामग्रीसहित विप्लवका दुई कार्यकर्ता पक्राउ

सिन्धुली, ८ वैशाख । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित...

केपी ओली झुक्किएपछि…

काठमाडौँ, ८ बैशाख शनिबार बिहान ११:५० हेल्लो..! माधव कमरेड हो ? हो, म माधव नेपाल बोलेको.. म केपी ओली बोलेको… (स्वर नचिनेर एकछिन अलमल..) हजुर, म चौतारीको माधव नेपाल बोलेको । ए, तपाईं पो...

सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, ८ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप गरी विद्यालय भवन पुनःनिर्माण गरिएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणको लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको...

पासागाड खोलाको पुल निर्माणमा सडक विभागको लापरबाही, पाँच वर्षदेखि निर्माण अलपत्र

जाजरकोट, ८ वैशाख । भेरी करिडोरभित्र पर्ने छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो । उक्त सडक कालोपत्रे भएको पनि पाँचवर्ष बितेको छ । तर सडकको पासागाड खोलामा पुल निर्माण हुनसकेको छैन । सडक विभागको...

एमाले नेता माधव नेपालले दिएको ६ हजार चोरी

बर्दिवास, ८ वैशाख । ‘म अभागीको कर्मै खोटो हजुर’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको छ हजार आफु सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले भनिन्,‘मेरो सात वर्षकी छोरीको...

बलात्कारीलाई पाँच वर्षको कारागार

उदयपुर, ८ वैशाख । उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ । जिल्ला अदालतका अनुसार गत भदौ...

सात वर्षीया बालिकाको हत्या, मकैबारीमा शव फेला

विराटनगर, ८ वैशाख । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ । सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको...

यी हिरोइनहरु, जो कहिल्यै उठ्न सकेनन्

काठमाडौं । नेपाली फिल्ममा अभिनयको एउटा समयसीमामा सफलता हात नपरेपछि कतिपय अभिनेत्रीहरूले विवाह गरी विदेशिने क्रम छाडेका छैनन् । पेशाले पाइलट रोशन सापकोटासँग विवाह गरेकी सुमिना घिमिरे अहिले गुमनाम छिन् । अभिनयमा रम्दासम्म चुरीफुरी...

मकवानपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

हेटौँडा, ८ वैशाख । गाँजा चरेश मुद्दामा सजाय पाएर फरार रहेका राम थापालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । २०७३ मंसिर २१ गतेको फैसलाले थापालाई १० महिना १८ दिन कैद तोकी दिएको थियो ।...

नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । वैशाख २८ गते मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको भारतीय र नेपाली अधिकारीहरूलाई उद्धृत...

सुन तस्करी काण्डमा पूर्वडिआइजी निरौलालाई बोलावट, सक्रिय भयो समिति

काठमाडौं, ८ वैशाख । सुनकाण्डको बिस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्व डिआईजी लगायतका प्रहरी अधिकारीहरुलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ । समिति समक्ष उपस्थित गराउन भनी प्रहरी प्रधान...

डेढ दशकसम्म दरबार पुनःनिर्माण भएन

– गीता कुँवर  अछाम, ८ वैशाख । “अछाम दरबारका झ्यालउनी घाम पड्यो ।” “कैइबाटा हाइ चिठ्ठी आयो का जान्या काम पड्यो ।।” (अछाम दरबारको झ्यालमा घाम प-यो । कतैबाट चिठ्ठी आएकाले जाने काम प-यो) सशस्त्र...
1 6,853 6,854 6,855 6,856 6,857 11,353