शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

मोदीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

जनकपुरधाम, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग...

रामायण सर्किट तथा जनकपुर-अयोध्या बस सेवा शुभारम्भ

–हिमांशु चौधरी/अजयकुमार साह जनकपुरधाम, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शुक्रबार जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गर्नुभयो । यसैगरी दुबै देशका प्रधानमन्त्रीले आजै जानकी मन्दिर परिसरमा...

कुश्मामा बस दुर्घटना, १४ यात्रु घाइते

पर्वत, २८ वैशाख । पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग ३ ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा...

मोदीको नेपाल भ्रमण : धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

–रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा शुक्रबार...

२ नम्बर प्रदेशका मुख्यमन्त्री राउतले उचाले पनि संविधानबारे बोलेनन् भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं, २८ वैशाख । जनकपुरमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपालको केन्द्र सरकारले मधेसलाई संविधानदेखि नै विभेद गरेको भनी उचाले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानबारे केही टिप्पणी गरेनन् । २ नम्बर प्रदेश...

२ नम्बर प्रदेश र जनकपुर आसपासको विकासका लागि मोदीले गरे सय करोडको सहयोग घोषणा

काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासको धार्मिक क्षेत्रको विकासका लागि एक सय करोड सहयोगको घोषणा गरेका छन् । भारतीय नरेन्द्र मोदीले भारत–नेपाल साझेदारी अगाडी बढाउनका लागि आफ्नो नेपाल भ्रमण...

नरेन्द्र मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा के लेखे ?

काठमाडौँ, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा आफ्नो जनकपुरधामको यात्रा गर्ने आफ्नो धेरै इच्छा पुरा भएको बताएका छन् । शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा पूजापछि मोदीले आगन्तुक पुस्तिकामा यस्तो लेखेका...

म्याग्दीमा झोलुङ्गे पुल निर्माणका लागि सिफारिस

म्याग्दी, २८ वैशाख । पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीलाई जोड्नका लागि लामो झोलुङ्गे पुल निर्माणका लागि...

घडेरी पाउँदा हर्षको सीमा छैन चेपाङ समुदायको

–नारायण ढुंगाना चितवन, २८ वैशाख । बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर । वर्षौँदेखि बस्दै आएपनि २०७२ सालको विनाशकारी गोरखा भूकम्पले त्यही पूरै घर भत्कायो । अन्यत्र जाने विकल्प नभएपछि विकट काउलेस्थित हेप्चेकको...

भारतीय प्रधानमन्त्री मोदीलाई बुझाइयो जनकपुरको चाबी

काठमाडौं, २८ वैशाख । जनकपुर उपमहानगरपालिकाको चाबी भारतीय नरेन्द्र मोदीलाई शुक्रबार बुझाइएको छ । मोदीलाई नागरिक अभिनन्दका क्रममा जनकपुरको बाह्रविगाहमा चाबी हस्तान्तरण गरिएको हो । ‘अब जनकपुर सम्पूर्ण रुपमा मोदीलाई अर्पित गरिएको छ’, अभिनन्दनका...

नयाँ राजमार्गमा चौकी राख्ने तयारी

रसुवा, २८ वैशाख । स्याफ्रुबेँसी–मैलुङखण्डको राजमार्ग निर्माण भएसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्जले नयाँ राजमार्गमा जाँच चौकी स्थापना गर्ने तयारी गरेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार स्याफ्रुबेँसीबाट मैलुङसम्मको...

सुनको लोभ गर्दा फलाम परेपछि ८० लाख स्वाहा

काठमाडौँ, २८ बैशाख । बजार भाउ भन्दा सस्तोमा दिन्छु भन्दै नक्कली सुन देखाएर ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । फरार अपराधी पक्राउ एवम् गैरकानुनी क्रियाकलाप विरुद्ध महानगरीय अपराध महाशाखाबाट संचालन गरिएको बिशेष...
1 6,860 6,861 6,862 6,863 6,864 11,454