२८ जेष्ठ २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राती १२ बजेदेखि लागु हुने गरि प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको हो ।