२८ असार २०८३, आइतबार

प्रधानमन्त्रीले काँग्रेस नेताहरूलाई छलफलका लागि बोलाए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ ।

संसदको अवरोध हटाउन प्रयासरत रहनुभएका प्रधानमन्त्रीले आज साँझ काँग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारमा डाक्नु भएको हो । कांग्रेसले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।

प्रधानमन्त्री प्रचण्डले आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्नुभएको थियो ।