१० असार २०८३, बुधबार

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्‍यो : केपी ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले आज संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताउनु भएको हो ।

उहाँले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको बताउनुभयो । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उहाँको भनाई छ ।