आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

विद्युतीय कारोबार ऐनमा सचेत रहन प्रहरीको आग्रह

काठमाडौँ, १३ असार । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले विद्युतीय कारोबार ऐनका विषयमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरि अपचित व्यक्तिले पठाएका रिक्वेष्ट एसेप्ट गर्ने, फेसबुक, ट्वीटर,...

सात जुनीसम्म बाँच्ने कसम खाने, ल्याएपछि बञ्चराले हान्ने !

काठमाडौं, १३ असार । दैनिकजसो नै पतिले पत्नीको हत्या गरेका खबर विभिन्न ठाउँबाट आउने गरेका छन् । नेपाली समाजमा यस्ता घटनाको ग्राफ न्युनिकरण भन्दा पनि उकालो लागेको देखिन्छ । दाम्पत्य जीवनका लागि प्रेम र...

नारायणगढ–मुग्लिन सडकमा दिनहुँ पहिरो, यि वैकल्पिक मार्ग रोज्न सुझाव

चितवन, १३ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो...

बागमती पुलमुनि युवतीको शव फेला, हातमा लेखिएको छ ‘आइ लभ यू’

काठमाडौं । टेकुको बागमती पुलमुनि युवतीको शव फेला परेको छ । कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी युवतीको उमेर अन्दाजी २५ वर्ष छ । उनको निधारमा गहिरो चोट देखिएकाले हत्या गरेर फालिएको हुनसक्ने आशंका...

दुर्घटनामा बाबुछोरीको मृत्यु र आफन्त घाइते भएपछि शोकमा डुब्यो गाउँ

फलेवास, पर्वत, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका...

माकलबारीमा नाङ्गो शव फेला, टाउकोको पछाडि घाउ देखियो

काठमाडौं, १३ असार । काठमाडौंको बौद्ध माकलबारीमा पुरुषको शव फेला परेको छ । खोला किनारमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो । उनको शरीरमा कपडा छैन । टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले...

नवलपरासीबाट लागूऔषधसहित चार युवा पक्राउ

नवलपरासी, १३ असार । पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई मध्यबिन्दु...

जलेश्वरमा वडाध्यक्षहरूको आन्दोलन

गौशाला, १३ असार । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का...

अर्काको नाममा ट्रायल दिने पक्राउ

काठमाडौं, १३ असार । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा...

पूर्वराजाले राजधानी छाड्दै, आखिर कहाँ जाँदै छन् पूर्वराजा ?

काठमाडौं, १३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका लागि नेपालगञ्ज जाने भएका छन् । पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज जान लागेको निजी सचिवालयद्वारा बुधबार बिहान जारी सूचनामा उल्लेख छ । पूर्वराजा शाहसँ पत्नी...

वीरगञ्ज प्रदेशको राजधानी हुँदैनः लालबाबु राउत

काठमाडौं, १३ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु पण्डितले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन नसकिने घुमाउरो भाषामा स्वीकार गरेका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै राउतले प्रदेश २...

नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खस्यो, बाटो अवरुद्ध

चितवन १३ असार । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ...
1 6,641 6,642 6,643 6,644 6,645 11,413