आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

सुन्दर बुहारी नै ज्ञानेन्द्रकी उत्तराधिकारी !

काठमाडौं, १४ असार । आचरणमा सुधार गर्दै परिवारसँग नजिकिन खोजेका पूर्वयुवराज पारसले अबको दरबारीया राजनीतिको उत्तरदायित्व नपाउने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारको राजनीति, कुटनीति र सम्बन्धको साँचो सुन्दर बुहारी पूर्वयुवराज्ञी हिमानीलाई जिम्मा...

भक्तपुरमा छ महिनामा १३ जना बलात्कारको शिकार

भक्तपुर, १४ असार । भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा...

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ : अध्यक्ष थापा

चितवन, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताउनुभएको छ । मिडिया नेपाल चितवनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई...

झोलुङ्गे पुल बनेपछि एकदिनको बाटो एक घण्टामा

बगर, म्याग्दी, १४ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ । जम्मा १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र...

यी हुन् बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौँ, १४ असार । बिहीकार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमण सफल भएकोदेखि युरोपेली युनियनले दिने ५ अर्ब अनुदान स्वीकार गर्नेसम्ममा निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

स्तन लुकाएर राख्ने कि देखाएर हिँड्ने ?

काठमाडौं । महिला कलाकर्मी र सेलिब्रिटीहरूको फोटोसूटका क्रममा ‘स्तन’को उपयोग गरिएको हुन्छ । कुनै खास कार्यक्रम वा विभिन्न अवार्डमा लगाइने ड्रेसको तालमेल पनि त्यहि हिसाबले गरिएको हुन्छ । यसलाई ‘ग्ल्यामर’को दृष्टिकोणले तयार पारिएको हुन्छ...

दश किलो रक्तचन्दनसहित एक पक्राउ

गौशाला, १४ असार । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय...

अब नेपाली कामदारको पक्षमा सरकारले कानुनी प्रतिरक्षा गर्ने

काठमाडौँ, १४ असार । वैदेशिक रोजगारमा सिलसिलामा तपाई वा तपाईका आफन्त विदेशी भूमिका कानुनी समस्या पर्नुभएको छ ? छ भने अव सरकारले थप राहत दिलाउने भएको छ । अब कामको खोजीमा विदेश गएका नेपालीहरु...

झापामा पसे १८ भारतीय हात्ती, गाउँले त्रसित

काँकडभिट्टा, १४ असार । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा...

पाँचजना घाइतेलाई नेपालगञ्ज पठाइयो

बाजुरा, १४ असार । बाजुराको त्रिवेणी नगरपालिका–४ पिपलसैनमा बुधबार राति ७ः४५ मा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजनालाई बयालपाटा लगिएकोमा त्यहाँको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको...

जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्ती आज

काठमाडौँ, १४ असार  ।  जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका...

दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

संखुवासभा, १४ असार । संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा...
1 6,639 6,640 6,641 6,642 6,643 11,415