शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

सबल प्रतिपक्षका लागि सशक्त नेृतत्वको आवश्यकता : काँग्रेस युवा नेताहरु

काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । मंगलबारदेखि मलवानपुरको हेटौँडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित...

प्रधानमन्त्री ओलीले भेटे चिनियाँ राष्ट्रपति शी लाई

बेईजिङ, ६ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भेटवार्ता सुरु भएको छ । ओलीले भोलि चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री...

सुन तस्करीमा संलग्नताको आशंकामा व्यवसायी पोद्दार पक्राउ

काठमाडौँ, ६ असार । नेपालमा संगठित रुपमा भइरहेको सुन तस्करीबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारलाई नियन्त्रणमा लिएको छ । पोद्दारलाई मंगलबार राति डिल्ली बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । समितिले हाल उनको...

कर्णाली प्रदेश सरकारको खर्च सात प्रतिशत

–शुरबहादुर सिंह  सुर्खेत, ६ असार । कर्णाली प्रदेश सरकारले सात प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षका लागि रु एक अर्ब दुई करोड पाँच लाख विनियोजित रकममध्ये कर्णाली प्रदेश सरकारले असारको पहिलो...

लुम्बिनी ट्रक संघद्वारा नयाँ भवनको उद्घाटन

भैरहवा, ६ असार । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाले नवनिर्मित भवनको उद्घाटन गरेको छ । वि.सं. २०६७ सालमा स्थापना भएको उक्त समितिले समय समयमा हुने आरोह अवरोह पार गर्दै आज तीन तले भवनको...

जग्गा मुआब्जा विवादका कारण सवस्टेशन निर्माणमा ढिलाइ

म्याग्दी, ६ असार । जग्गा मुआब्जा विवादका कारण म्याग्दीे रघुगंगा गाउँपालिका– ३ पिप्लेस्थित निर्माण हुन लागेको राहुघाट सवस्टेशनमा अवरोध उत्पन्न भएको छ । १३२ केभी क्षमत्ताको सवस्टेशनका लागि प्रस्तावित अम्बाङका जग्गा धनीहरुले जिल्ला प्रशासन...

लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु

काठमाडौँ, ६ असार । सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि शुरु भएको छ । बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२...

हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल

चितवन, ६ असार । चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ । ‘इलाफेन्ट एड’ नामक विदेशी दातृसंस्थाको सहयोगमा ठूलो रकम खर्च गरी निकुञ्जले हात्ती राखेको हात्ती...

कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरी राखिएको बम सेनाद्वारा निष्कृय

धनकुटा, ६ असार । धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । बुधबार बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको मध्यपहाडी लोकमार्ग...

मध्यपुरथिमि नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर, ६ असार । मध्यपुरथिमि नगरपालिकाले यो आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन विशेष वर्ष’ को रुपमा मनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हाम्रो कला, हाम्रो संस्कृति मध्यपुरथिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ कला,...

यस्तो छ काँग्रेसका ८ केन्द्रीय नेताले जिल्ला सभापतिलाई लेखेको पत्र (पूर्णपाठसहित)

काठमाडौँ, ६ असार । हेटौंडामा जारी जिल्ला सभापतिहरुको भेलामा नेपाली काँग्रेसका ८ युवा नेताहरुले सभापतिहरुलाई सम्बोधन गर्दै पत्र लेखेका छन् । सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको काँग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि...

धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाका साथ योगाभ्यास अभियानमा आर्ट अफ लिभिङ

काठमाडौं, ६ असार । विश्व योगा दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाका बीचमा काठमाडौं उपत्यकाभर योगा शिविर सञ्चालन गरिरहेको छ । काठमाडौं आर्ट...
1 6,637 6,638 6,639 6,640 6,641 11,383