आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

प्रदेश ५ को आर्थिक विधेयक पारित

बुटवल, १४ असार । प्रदेश नं ५ मा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक (प्रदेश नं ५ आर्थिक विधेयक, २०७५) बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेको विधेयकका...

बीपी राजमार्गमा १० टनसम्मका गाडी गुड्न पाउने

काठमाडौँ, १४ असार । सर्वोच्च अदालतले बीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ । यातायात व्यवसायी कान्छामान बलसमेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार...

राप्रपा सचिवालय प्रमुख भद्राले पदवहाली गरे

काठमाडौं, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सह–महामन्त्री भाष्कर भद्राले बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा औपचारिक पदवहाली गरेका छन् । पार्टी अध्यक्ष कमल थापाले उनलाई पार्टीको सह–महामन्त्रीमा मनोनित गरि कार्यबाहक महामन्त्री सहित केन्द्रिय सचिवालय...

मध्यपुरथिमि नगरपालिकामा घरबाटो सिफारिश र नक्सा पास रोक्का

-रमेश गिरी  भक्तपुर, १४ असार ।  नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी...

उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छ : मन्त्री यादव

भीमदत्तनगर, १४ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग/व्यवसायीलाई आग्रह गर्नुभएको छ । आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र...

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

काठमाडौँ, १४ असार ।  प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री...

बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्छौँ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १४ असार । अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको...

आइजीपी खनालले सोधे, ‘नाम चलेको १ नं. एसपी को हो ?’

विमल योगी काठमाडौं, १४ असार । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कार्यसम्पादन गर्न नसक्ने प्रहरी अधिकारीमाथि कारबाही गरेको भन्दै संगठनभित्र धेरै सुधारहरू भएको बताएका छन् । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि प्रहरी हेडक्वाटरमा बिहीबार पत्रकार...

मदन भण्डारीको जन्मदिनमा कागती र एबोगार्डाेका विरुवा रोपिए

चितवन, १४ असार । जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेशन चितवनले बिहीबार कागती र एबोगार्डाेका विरुवा रोपेको छ । कालिका नगरपालिका वडा नं. २ स्थित थाङ्गखोला सामुदायिक वनमा फाउण्डेशनले बगैंचा...

सुन प्रकरणमा आइजीको ‘मौन ब्रत’

काठमाडौं, १४ असार । गृहमन्त्री रामबहादुर थापा बादलले आफैं सक्रियता देखाएको ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रहरी महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालको ‘मौन ब्रत’ हुने भएको छ । ‘प्रहरीका अन्य सबै...

‘लाइट स्टोन’ सहित एक पक्राउ

-बेलिना थापा लमजुङ, १४ असार । प्रहरीले उज्यालो प्रकाश दिने पत्थर (लाइट स्टोन) सहित लमजुङको बेंसीशहरबाट एक जनालाई पक्रेको छ । बेंसीशहर नगरपालिका ७ को घनपोखरा गेष्ट हाउसबाट गोरखा अजितकोट गाउँपालिका वडा नम्बर ४...

प्रधानमन्त्रीको चीन भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी

काठमाडौँ, १४ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई...
1 6,638 6,639 6,640 6,641 6,642 11,416