बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

काठमाडौँ, ११ असार । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी...

मदन भण्डारी पुरस्कार हरिप्रसाद शर्मालाई दिइने

काठमाडौँ, ११ असार । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख रहेको...

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

काठमाडौँ, ११ असार । उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ । अनुमति लिँदा कुनै एक विमानस्थललाई...

नेपाललाई धानमा आत्मनिर्भर बनाउन ‘इरि’ र कृषि मन्त्रालयबीच सम्झौता

काठमाडौँ, ११ असार । नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ । आगामी पाँच वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि...

एसइईको परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि...

पर्सामा करेन्ट लागेर तीन वर्षिय बालकको मृत्यु

पर्सा, ११ असार । पर्साको बीरगञ्ज महानगरपालिका –२२ जगरनाथपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । भारतको मोतीहारी थाना सुगौली नगरदेही कर्मवा बजार बस्ने धुरुपप्रसाद यादवको ३ वर्षिय भतिज प्रिन्सप्रसाद यादबको खेल्ने क्रममा...

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौँ, ११ असार । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला...

चितवनका ६ स्थानीय तहको कूल बजेट ६ अर्ब ७१ करोड

रत्ननगर, चितवन, ११ असार । चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल रु ६ अर्ब ७१ करोड ६६ लाखको बजेट विनियोजन गरेको छ । जिल्लामा एउटा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, राप्ती...

योगेश भट्टराई भन्छन्– बजेटले कोही पनि सन्तुष्ट छैनन्

काठमाडौँ, ११ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद योगेश भट्टराईले बजेटले कोही पनि सन्तुष्ट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमा समन्यायिकताको सिद्धान्त नभएको टिप्पणी गरे...

दूध उत्पादकको दावी : दूधमा युरिया मल हालेका छैनौँ

काठमाडौँ, ११ असार । दूध उत्पादकहरुको छाता संगठन डेरी उद्योग संघले दूधमा युरिया मललगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको छ । संघका पदाधिकारीले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दूध तथा दूधजन्य...

सामुदायिक विद्यालयमा सूचना प्रविधि पुर्‍याउन जोड

काठमाडौँ, ११ असार ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गतका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म आठ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको छ । कम्प्युटर पुगेका ती विद्यालयमा करीब ३५ प्रतिशतमात्र इन्टरनेट...

लगातार बढेको गर्मीले जनजीवन प्रभावित

धनगढी, ११ असार । लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ ।...
1 6,636 6,637 6,638 6,639 6,640 11,402