शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

नेपालगञ्जमा इदको सामूहिक नमाज

-आकाश देबकोटा बाँके, २ असार । इस्लाम धर्मावालम्वीहरुको पवित्र महिना रमजानको अन्तिम दिन नेपालगञ्जमा इस्लाम धर्मावलम्बीहरुले शनिवार धु्मधामका साथ इदुलफित्र (ईद) मनाएका छन् । विपी चौकमा रहेको ईदगाहमा हजारौँ ईस्लाम धर्मावलम्बीहरुले एकसाथ नमाज पढ्दै...

स्थिर र शक्तिशाली सरकारबाट जनता के चाहन्छन् ?

-निर्मल भट्टराई संविधान जारी भएपछि सबैमा यो कार्यान्वयन होला कि नहोला भन्ने चिन्ता थियो । तर यसको कार्यान्वयन सँगसँगै अब देश विस्तारै स्थायीत्व र समृद्धितर्फ अगाडि बढिरहेछ । हुन त देशमा भएका राम्रा संकेतहरुलाई...

देउवालाई फेरि धोका, ट्रेड युनियन कांग्रेसमा पौडेल समूह विजयी

काठमाडौं, २ असार । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कब्जा जमाएको छ । शनिबार बिहान प्राप्त प्रारम्भीक नतिजाअनुसार पौडेल समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका पुष्कर आचार्य समूहले अधिकांश पदमा...

नयाँ शक्तिमा व्यापक जिम्मेवारी हेरफेर, कस्ले कुन जिम्मा पाए ?

काठमाडौं, २ असार । नयाँ शक्ति पार्टी, नेपालको महाधिवेशन आयोजक समितिको बैठकले सात सदस्यीय कार्यालय टिम गठन गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको बैठकले सात सदस्यीय कार्यालय टिम गठन गरेको हो । दैनिक...

‘नेकपा’मा होइन, व्यक्तिमा दम्भ र घमण्ड छः झलनाथ खनाल

काठमाडौं, २ असार । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले शीर्ष नेताहरूमा पलाएको दम्भ र घमण्डले ठूलो नोक्सानी हुने चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा...

पत्नीसँग यौनसम्पर्क राख्दा पति पक्राउ, छुटाउन खोज्दा झडप

लमही, २ असार । पत्नीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका युवकलाई छुटाउन दवाव दिएपछि दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा तीन प्रहरीसहित १२ जना...

नाम चलेका व्यापारीको गोदाममा प्रहरीको छापा, पूर्व सभासद् रुंगटाका भाई पक्राउ

वीरगञ्ज, २ साउन । आन्तरिक राजश्व विभागले वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्याक्ष समेत रहेका व्यापारी अनिल अग्रवाल पटवारीको गोदाममा छापा मारेको छ । छापामारेर प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मरिच बरामद...

इद पर्व उत्साहका साथ मनाइदै

विराटनगर, २ असार । इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर (इद) पर्व उत्साहका साथ मनाइरहेका छन् । प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा मस्जिदमा...

बाबुराम भट्टराईलाई अर्का ठूला नेताले पनि साथ छाडे

काठमाडौं, २ असार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका संस्थापकमध्ये एकजना नेता केशव दाहालले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सचिवालय सदस्य रहेका दाहालले साधारण सदस्य समेतबाट राजीनामा दिएका हुन् । राजीनामाबारे...

यी हुन् बाल यौन दुराचारी विदेशी नागरिक

काठमाडौं, २ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारमा संलग्न विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले समाज सेवा गर्ने भन्दै नेपालमा आई विपन्न परिवारका बालबालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा...

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, १ असार  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलकासवारी चालक दामोदर रेग्मीलाई रु छ हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरिएको छ । आयोगले आजै सेक्टर वन कार्यालय, चन्द्रौटा...

सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु, १ असार । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख...
1 6,634 6,635 6,636 6,637 6,638 11,366