बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

समाचार

घरायसी कामको पनि पारिश्रमिक तोक्न माग

काठमाडौं । महिलाले गर्ने घरायसी कामको पनि अन्य क्षेत्रसरह उचित पारिश्रमिक तोक्न सरोकारवालाले माग गरेका छन् । ‘पारिश्रमिक बिनाको सेवामुलक कार्य’ छलफलमा उनीहरुले महिलाले दैनिक झण्डै ११ घण्टा घरायसी कामकाजमा बिताए पनि पारिश्रमिक नपाउने...

कृषिमा कानुन मिचेर कनिष्ठलाई महानिर्देशक

काठमाडौं । कृषि मन्त्रालयले नियमविपरीत पाँच वरिष्ठलाई पन्छाएर कनिष्ठ सहसचिव योगध्वज जोशीलाई कृषि विभागको महानिर्देशक बनाएको छ । महानिर्देशक लीलाराज पौडेलले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा मन्त्री हरि पराजुली र सचिव जयमुकुन्द खनालले निजामती...

रमेश खरेललाई चोरको च्यालेन्ज, काठमाडौंबाट हटाउन गृहमन्त्रीलाई मिल्यो बहाना !

काठमाडौं १. महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत प्रहरी हवल्दार उप्रेती आइतबार साँझ कार्यालयबाट घर फर्कदै थिइन्, बालाजुको गंगा हल अगाडि पल्सर मोटरसाइकलमा आएका युवाहरूले सिक्री लुछेर टाप कसे । प्रहरी नै भए पनि लुटेराको...

प्रहरीको ध्यान फेसबुकमा

काठमाडौं । प्रहरी अधिकारीहरूमा प्रचारको भोक यति धेरै छ कि फेसुबुकमा फ्यानपेज समेत बनाएर उनीहरू आफ्नो बढाईचढाई हल्ला गर्न थालेका छन् । प्रहरीका केही राम्रा अधिकारीहरू समेत आफूले गरेको भन्दा धेरै फेसबुक प्रचारमा लागेका...

चुनाव हारेकालाई सभासद मनाेनित नगर्न सर्वोच्चकाे अादेश

काठमाडौं । सर्वोच्च अदालतले संविधान सभा निर्वाचनमा पराजित भएकालाई मन्त्रिपरिषद्बाट मनोनयन नगर्न सरकारका नाममा आदेश दिएको छ । दलहरुबीच सभासद् मनोनयनका विषयमा छलफल जारी रहेका बेला सर्वोच्चको यो फैसला आएको हो । न्यायाधीशहरु रामकुमारप्रसाद...

अस्वस्थ्य मासु खुवाउने होटल व्यवसायी प्रहरी फन्दामा

डडेल्धुरा । डडेल्धुराको जोगबुडा गाविस लालढुङ्गा बजारमा रहेको पूर्णीमा होटेल एण्ड लजका मालिक ईश्वरी जोशी र मासु व्यापारी वीरबहादुर माललाई प्रहरीले पक्राउ गरेको छ । अस्वस्थ्य मासु उपभोक्तालाई खुवाएर ठगी गरेको आरोपमा इलाका प्रहरी...

रुपन्देही तेल चोरी काण्डका आरोपी राजधानीबाट पक्राउ

काठमाडौं । रुपन्देही तेल चोरी काण्डका एक आरोपीलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । तेल चोरी काण्डका आरोपी हरिबहादुर कुँवरलाई रुपन्देहीका प्रहरी उपरीक्षक दिपक न्यौपानेको टोलीले सोमबार विहान बनस्थलीबाट पक्राउ गरेको हो । कुँबर...

खाने होइन ? छ सय वर्ष पुरानो घिउ

जुम्ला । जुम्लाको ताम्ती–५ बाह्रगाउँमा अवस्थित महादेव स्थानमा अहिलेसम्म पनि गाईको ६ सय वर्षको पुरानो घिउ तामाको गाग्रीमा राखिएको छ । कर्णालीका सांस्कृतिक तथा कुल देवीदेवताका रुपमा रहेका कालिका मालिका, नदै, लाटसित, मस्टो, भयाँर,...

प्रेस युनियनको अध्यक्षमा दवाडीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल प्रेस युनियनको भावी अध्यक्षका लागि दामोदरप्रसाद दवाडीले उम्मेदवारी घोषणा गरेका छन् । युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका दवाडीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । युनियनको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष...

मनोनित सभासद्को भागबण्डामा प्रमुख तीन दलबीच विवाद

काठमाडौँ । सरकारबाट मनोनित हुने २६ सभासद्को भागबण्डामा प्रमुख तीन दलबीच फेरि विवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा मनोनित सभासद्का विषयमा यसअघि भएको भागबण्डामा समेत बिमति...

सिरहामा गोली चल्यो, अहेब पनि अपहरित

लहान । सिरहाको चोहर्वा– सिरहा सडकखण्डको विष्णुपुर चोकनजिकै सोमबार बिहान ५ बजे अज्ञात समूहले गोली चलाउँदा एक सर्वसाधारण घाइते भएको छ । घाइते हुनेमा सिरहाको लक्ष्मीपुर–२ बस्ने करिब २५ वर्षीय जोगिन्द्र पासवान रहेको जिल्ला...

जाजरकोटमा युवाहरुबीच ग्याङफाइट, एकको मृत्यु, तीन घाइते

जाजरकोट । रुकुमको पुर्तिमकाँडा गाविसको छेपारेस्थित जिप काउन्टरमा भएको झडपमा परी जाजरकोट लहाँ–६ का लक्ष्मण विकको मृत्यु भएको छ । लहाँ–६ कै विवेक रावल, गणेश बोहरा र खलङ्गाका विवेक शाह गम्भीर घाइते भएका छन्...
1 6,635 6,636 6,637 6,638 6,639 6,670