शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

सालकको खपटा र गैंडाको खागसहित ४ जना पक्राउ

काठमाडौँ, २६ असार । काठमाडौं प्रहरीले सालकको खपटा र गैंडाको खागसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नुवाकोट ककनीका राजन घिमिरे र सोही स्थानका मानबहादुर थापालाई सोमबार...

नेकपाको सचिवालय बैठक भोली बिहान बस्ने

काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को केन्द्रीय सचिवालयको अर्काे बैठक भोली बिहान बस्ने भएको छ । मंगलबार  विहान बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि अर्काे बैठक भोलीका लागि फेरि...

विश्वकपमा सट्टाबाजी खेलाउने तीन जना पक्राउ

काठमाडौँ, २६ असार । रुसमा जारी विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मनाङको निसाङ गाउँपालिका–७ घर भई हाल काठमाडौं म्हेपी बस्ने मुखिया लामा, स्याङ्जाको वालिङ नगरपालिका–३...

साइबर अपराध दिनहुँ बढ्दै

विराटनगर, २६ असार । सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली...

विषालु सर्पले टोकेर सिरहामा एकको मृत्यु

-मुकेश यादव सिरहा, २६ असार । गोलबजार नगरपालिका बडा नं. ८ भाईजिटोल चोहर्वामा विषालु सर्पको टोकाइले एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा सुत्न गएको बेला सर्पले टोक्दा ५५ वर्षिय लालदेब उराउको मृत्यु...

पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

चितवन, २६ असार । नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय...

जिल्ला कार्यालयका करोडौँ चल–अचल सम्पत्ति अलपत्र

– रमेश गिरी  भक्तपुर, २६ असार । आगामी साउन १ गतेदेखि समायोजन हुने जिल्ला कार्यालयका करोडौँको चल–अचल सम्पत्ति कहाँ र कसलाई बुझाउने भन्नेबारे सरकारले स्पष्ट व्यवस्था नगरेपछि कार्यालय प्रमुखहरु अन्योलमा परेका छन् । संविधानले...

सुन डन गोरेको ‘घनचक्कर’ नाटक

काठमाडौं । साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको ‘पागलपन’ले सुन तस्करीका ठूला र शक्तिशाली व्यक्तिको संलग्नता पुष्टि हुनबाट जोगिने देखिएको छ । असार मसान्तसम्म समयसीमा...

पत्रकार गिरीलाई पत्रकारिता सम्मान

काठमाडौं, २६ असार । रातोपाटीकर्मी कुबेर गिरी ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’बाट सम्मानित भएका छन् । दोस्रो ओएस नेपाल म्युजिक अवार्ड २०७५‘मा उनलाई सो सम्मान प्रदान गरिएको हो । आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, थुप्रै स्थानमा पहिरो गयो

चितवन, २६ असार । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डका तीन चार ठाउँमा पहिरो गएका कारण बाटो अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । भरतपुर महानगरपालिका–२९ घुमाउनेमा मंगलबार बिहानै ठूलो पहिरो...

४८ जिल्ला पूर्ण खोप सुनिश्चित

रोल्पा, २६ असार । रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य...

झापामा दुर्घटना हुँदा तीनको मृत्यु

झापा, २६ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ । सोमबार राति पैदल हिँडिरहेका उनलाई...
1 6,640 6,641 6,642 6,643 6,644 11,458