आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

जलेश्वरमा वडाध्यक्षहरूको आन्दोलन

गौशाला, १३ असार । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का...

अर्काको नाममा ट्रायल दिने पक्राउ

काठमाडौं, १३ असार । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा...

पूर्वराजाले राजधानी छाड्दै, आखिर कहाँ जाँदै छन् पूर्वराजा ?

काठमाडौं, १३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका लागि नेपालगञ्ज जाने भएका छन् । पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज जान लागेको निजी सचिवालयद्वारा बुधबार बिहान जारी सूचनामा उल्लेख छ । पूर्वराजा शाहसँ पत्नी...

वीरगञ्ज प्रदेशको राजधानी हुँदैनः लालबाबु राउत

काठमाडौं, १३ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु पण्डितले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन नसकिने घुमाउरो भाषामा स्वीकार गरेका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै राउतले प्रदेश २...

नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खस्यो, बाटो अवरुद्ध

चितवन १३ असार । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ...

यी राजदूतलाई फिर्ता बोलाउन दवाव, पौडेलको भूमिकामाथि प्रश्न उठ्यो

काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणको समीक्षामा सांसदहरूले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलको कार्यशैलीलाई लिएर आलोचना भएको छ । भ्रमण टोलीमा रहेका सांसदहरूले राजदूत पौडेललाई कारबाही गर्नुपर्ने माग गरेका...

डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

डडेल्धुरा, १३ असार । विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई...

वडाध्यक्षको कुटाइबाट वृद्धा अस्पताल भर्ना

जुम्ला, १३ असार । जुम्लाको गुठीचौर गाउँपालिका–५ का वडाध्यक्षको आक्रमणबाट एकजना वृद्ध घाइते भएका छन् । वडाध्यक्ष चन्द्रबहादुर नेपालीले आफ्नै कार्यकक्षको टेबलमा राखिएको नेमप्लेटले हान्दा ६९ वर्षीय वृद्ध हरिबहादुर खत्री घाइते भएका हुन् ।...

नारायणगढ – मुग्लिन सडकका सूचना अब ‘एसएमएस’बाटै

रत्ननगर, चितवन १२ असार । नारायणगढ – मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ...

देशभर एक सय पर्यटकीय गन्तव्यको विकास गर्ने सरकारको तयारी

काठमाडौं, १२ असार । सरकारले मुलुकभित्रका १०० वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम लागू गर्ने नीति लिएको सरकारले नेपाल भ्रमण वर्ष...

प्रधानमन्त्री ओलीले सांसदसँग साप्ताहिक, कार्यकर्तासँग पाक्षिक भेटघाट गर्ने

काठमाडौँ, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र पाक्षिक रुपमा नेकपाका कार्यकर्तासँग भेटघाट गर्नुहुने भएको छ । साप्ताहिक रुपमा...

काँग्रेसको विरोधपछि प्रदेश नम्बर ७ को संसद चल्न सकेन

धनगढी, १२ असार । प्रदेश ७ को प्रदेशसभाको आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । आगामी आवको बजेटका सम्बन्धमा प्रतिपक्षी दलका सदस्यको असन्तुष्टिका बारेमा प्रदेश सरकारले छलफल...
1 6,642 6,643 6,644 6,645 6,646 11,413