बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

पार्टी सभापति देउवालाई सुजाता कोइरालाको यस्तो गम्भीर आरोप

काठमाडौँ, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै...

राष्ट्रियसभाका यी १९ सांसदः जो पहिलो चरणमै ‘रिङआउट’ हुने भए !

काठमाडौं, ४ असार । राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा सोमबार टुङ्गो लगाएको हो । गोलाप्रथामा १९ सांसदको कार्यकाल २...

पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भाेग्याे : नेता पौडेल

चितवन, ४ असार ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताउनुभयो ।...

झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

बनियानी, झापा, ४ असार । वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल...

नेपाल चीनको नाका रसुवागढीलाई लक्षित गरी सडक स्तरोन्नति

-वासुदेव पौडेल  रसुवागढी, ४ असार  । नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाइएको छ । नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेँशीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । २०७२ वैशाखबाट...

एसइईको नतिजा एक साताभित्र

भक्तपुर, ४ असार  माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा...

गोलाप्रथामा पनि काँग्रेसलाई धक्का !

काठमाडौँ, ४ असार । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चार वर्षपछि कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको छ । सोमबार राष्ट्रियसभाका ५९ जना सांसदको गोलाप्रथाबाट पदावधि टुङ्गो लगाउने क्रममा नेपाली काँग्रेसका १३...

नरेन्द्र मोदीद्वारा मुक्तिनाथको प्रचार, तस्बिर ट्वीट गर्दै भने ‘सुन्दर’

काठमाडौं, ४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुक्तिनाथमा योग गरिएको तस्बिर सार्वजनिक गर्दै प्रशंसा गरेका छन् । अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि आइतबार योग अभ्यास गरिएको थियो । भिक्षु...

अर्थमन्त्री खतिवडा सबैभन्दा अभागी, राष्ट्रिय सभा अध्यक्ष सबैभन्दा भाग्यमानी !

काठमाडौं, ४ असार ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई ६ बर्षको चिट्ठा परिरहँदा अर्थमन्त्री युवराज खतिवडालाई २ वर्षको मात्र चिट्ठा परेको छ । संसद भवन नयाँ बानेश्वरमा भएको गोलाप्रथामा तिमिल्सिना भाग्यमानी सावित भएका हुन् ।...

गृहमन्त्री थापालाई पनि ६ वर्षको चिठ्ठा

काठमाडौँ, ४ असार । गृहमन्त्री रामबहादुर थापाको कार्यकाल राष्ट्रियसभा सदस्यका रुपमा ६ वर्षको हुने भएको छ । सोमबार भएको गोलाप्रथाबाट उनको कार्यकाल टुङ्गो लागेको हो । गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङगो लगाउन गोला...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई ६ वर्षको चिठ्ठा

काठमाडौँ, ४ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभाका सदस्यको पदावधिका लागि सोमबार भएको गोलाप्रथामा उनलाई ६ वर्षको चिठ्ठा परेकाे हाे । उपाध्यक्ष शशिकला दाहाललाई भने...

राष्ट्रियसभा उपाध्यक्ष दाहाल र सांसद कोमल वलीको कार्यकाल चार वर्ष

काठमाडौँ, ४ असार । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने क्रममा उनको कार्यकाल चार वर्षको हुने भएको हो । यसैगरी कांग्रेस प्रमुख...
1 6,644 6,645 6,646 6,647 6,648 11,382