बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

संघले माग्यो प्रधानसेनापतिसँग माफी

भक्तपुर, ५ असार । नेपाल तेक्वाण्दो संघ प्रदेश नं ३ ले भक्तपुरमा आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय प्रथम ते क्वाण्दो प्रतियोगिताका सम्बन्धमा लिएर विवाद उत्पन्न भएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग संघले माफी मागेको छ ।...

नेपाल-भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी, ५ असार । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला...

हेटौँडामा कांग्रेस सभापतिहरूको भेला, देउवालाई घेराबन्दी गर्ने तयारीमा पौडेल समूह

काठमाडौं, ५ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेला आजदेखि हेटौँडामा सुरु हुँदै छ । निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समयअघि बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो ।...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौँ, ४ असार । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो...

डोल्पाको किमजोङ यार्सा पाटनमा एक जनाको घाँटी रेटेर हत्या

-रुपलाल बोहोरा डोल्पा, ४ असार । यार्सागुम्बा संकलन गर्न डोल्पोबुद्ध गाउँपालिका ३ मा पर्ने किमजोङ पाटन पुगेका रोल्पाली १ जना संकलककोे घाँटी रेटेर हत्या भएको छ । यार्सागुम्बा संकलन गर्न उवा गाउँपालिका रोल्पा स्थायी...

ओलीको चीन भ्रमण: रेगमार्गमा सम्झौता हुने

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रेलमार्गको सम्झौता हुने बताएका छन् । ओली चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणमा मंगलबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति शी...

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

-रमेश लम्साल / अच्युत रेग्मी  काठमाडौँ, ४ असार  एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य...

गृहमन्त्रीको नजर क्रसर र किसानलाई भुक्तानी नदिने चिनी मिलमा

काठमाडौँ, ४ असार । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ । सोमबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका...

चितवनको कालिकामा कालोपत्रे बाटो उद्घाटन

खोलेसिमल, ४ असार । चितवनको कालिका नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको कालोपत्रे बाटोको उद्घाटन गरिएको छ । वडाको भण्डारीचोक देखि गुराउचौर देवकोटा चोकसम्मको नयाँ रोड बाटोको ८ सय ३० मिटर कालोपत्रे...

मोबाईल शोरुमबाट २८ लाखको चोरी गर्ने पक्राउ

काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिका–७ चाबहिल चुच्चेपाटी भाटभटेनी स्थित गोल्छा अर्गनाईजेशनबाट संचालित हिम ईलेकट्रोनिक्स सामसुङ मोवाईल पसलबाट विभिन्न मोडलका मोवाईल ८३ थान र नगद समेत गरी करीव २८ लाख १८ हजार ९ सय...

चीन जानुअघि ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरे

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “तपार्इँहरु सबैको भावनालाई...

पदयात्रामा गएका पर्यटकबाट मोटो रकम असुल्नेलाई कारवाहीको तयारी

काठमाडौँ, ४ असार ।  सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ ।  नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले...
1 6,643 6,644 6,645 6,646 6,647 11,383