बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

संसदबाट पारित भए यी विधेयक

काठमाडौं, २९ भदौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि मन्त्री खनालले...

असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने

काठमाडौं, २९ भदौ । काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले काष्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ । बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि...

सरकारविरुद्ध पर्चा बाँड्दै हिँडेका नेकपाका चार कार्यकर्तामाथि मुद्दा दर्ता

लहान, २९ भदौ । सिरहाको लहान नगरपालिका–१३ पक्कीटोलबाट पक्राउ परेका नेकपाका चारजना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ । सरकार विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गत २३...

‘लाइफलाइन’ सडकमा बाढी आएपछि यातायात सम्पर्कबाट छुट्यो मनाङ

मनाङ, २९ भदौ । बुधबार दिउँसो आएको मुसलधारे वर्षाले मनाङको अर्खलेबेंसीमा बाढी आएको छ । मस्र्याङ्दी गाउँपालिका ३ र ४ वडाका विभिन्न ठाउँमा पहिरो जाँदा बुधबार ४ जनाको मृत्यु भएको छ भने एक जना...

निर्मला प्रकरणमा गगन थापाको प्रश्न–छानविन प्रभावित हुने गरी प्रधानमन्त्रीले किन अभिव्यक्ति दिनुभयो ?

काठमाडौँ, २९ भदौ । नेपाली काँग्रेसका सांसद गगन थापाले निर्मला हत्याकाण्डको छानविन प्रभावित हुने गरी प्रधानमन्त्रीले किन अभिव्यक्ति दिएको भनेर प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीको जवाफपछि पुरक पश्न गर्दे सांसद...

राजपाका यी मन्त्री संविधान दिवसको विरोधमा उत्रने

काठमाडौं, २९ भदौ । संविधान दिवसको दिन (असोज ३ गते) विरोध गर्न राजपाले आफ्ना मन्त्री खटाउने भएको छ । स्रोतका अनुसार संविधान दिवसको विरोधका लागि राजपाले खटाएको प्रदेशका मन्त्री र राज्यमन्त्रीले विभिन्न ठाउँमा सम्बोधन...

कारागारभित्र रहेका बालबालिकालाई पोशाक वितरण

गाईघाट, २९ भदौ । ५३ औँ वाल दिवसको अवसरमा कारागारमा रहेका बालबालिकालाई पोशाक वितरण गरिएको छ । शुक्रबार नेस्पेक उदयपुरले सञ्चालन गरेको निुःशल्क हटलाईन वाल हेल्पलाईन १०९८ को टोलीले पोशाक हस्तान्तरण गरेको हो ।...

राप्रपाको सर्लाही–काठमाडौं सम्पर्क समाज गठन

काठमाडौं, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्लाही–काठमाडौँ सम्पर्क समाज गठन गरेको छ । सर्लाही जिल्लाबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गरेर बसेका राप्रपासँग आवद्ध व्यक्तित्वहरुको भेलाले अनिल कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय ‘सर्लाही–काठमाडौं...

साक्षर भए पनि आन्तरिक विवादले घोषणा हुन सकेन

–शरद शर्मा काठमाडौँ, २९ भदौ । आन्तरिक विवादका कारण साक्षर भएका जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन, जिल्ला शिक्षा अधिकारीको सरुवाको कारणले १० वटा जिल्ला साक्षर घोषणा हुन...

६ महिनामा शान्ति सुरक्षा र अपराध नियन्त्रण भएको छ : गृहमन्त्री थापा

काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो...

गोरखामा नक्कली नोटको बिगबिगी

गोरखा, २९ भदौ । जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक...

इञ्जिनीयरिङ, वास्तुकला र चित्रकलाका त्रिवेणी, जसले राष्ट्रिय झण्डा बनाए

–मीना घोरसाइने काठमाडौँ, २९ भदौ । नेपालको राष्ट्रिय झण्डाका डिजाइनर इञ्जिनीयर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल चौरासी वर्षका उमेरमा पनि जोशिलै देखिनुहुन्छ । भारतमा स्ट्रक्चरल इञ्जिनीयरिङ पढ्दापढ्दै नेपालको सरकारी सेवामा लाग्ने अवसर पाउनुभएका उहाँले हालसम्म...
1 6,313 6,314 6,315 6,316 6,317 11,404