शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

ग्रेटर नेपालका अध्यक्ष नेपाललाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ, १८ भदौ । बिमेस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा पक्राउ परेका ग्रेटर नेपालको अभियान सञ्चालक फणिन्द्र नेपाललाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ । अधिवक्ता...

दौरासुरुवाललाई राष्ट्रिय पोशाक बनाउन राप्रपाको ऐक्यवद्धता-कमल थापा

काठमाडौं, १८ भदौ । राष्ट्रिय पोशाक संरक्षण अभियानले सोमबार राष्ट्रिय पोशाकको रुपमा दौरासुरुवाल कायम गरिनुपर्ने माग राखि राप्रपा अध्यक्ष कमल थापा समक्ष ज्ञापनपत्र बुझाएको छ । अभियानले सरकार लगायत विभिन्न राजनीतिक दललाई दौरासुरुवाललाई राष्ट्रिय...

भदौ २४ देखि खुल्ने भयो दशैंको लागि अग्रिम टिकट बुकिङ

काठमाडौँ, १८ भदौ । यो वर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ आउँदो २४ गतेबाट खुल्ने भएको छ । दशैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले टिकट बुकिङ खोल्न लागेको हो । उपत्यकाका ३...

राँके बजारमा आगलागी हुँदा दुई करोडको क्षति

इलाम, १८ भदौ । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गए राति आगलागी हुँदा करीब दुई करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको तीनवटा सटरसहितका घर...

त्यो फोहोरले दुर्गन्धित विमानस्थल…

–काशीराम शर्मा बाँके, १८ भदौ । नेपालगञ्जको राँझा विमानस्थललाई पश्चिम नेपालको एकमात्र भरपर्दो विमानस्थलका रुपमा लिइन्छ । दैनिकजसो विशिष्ट व्यक्ति तथा पर्यटक ओहोरदोहोर गर्ने यो विमानस्थल अहिले फोहोरले दुर्गन्धित बनेको छ । मानसरोवरको मुख्यद्वारको...

प्रतिनिधिसभामा पहिलोपटक सांसद–मन्त्री प्रश्नोत्तर

काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभामा पहिलोपटक सोमबारदेखि प्रश्नोत्तर सुरु भएको छ । सांसद र मन्त्रीबीच प्रत्यक्ष सवालजवाफ सुरु भएको हो । प्रतिनिधिसभा सञ्चालन नियमावलीको परिच्छेद ८ ले गरेको व्यवस्था अनुसार सोमबारदेखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर...

बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ...

आगो ताप्दा-ताप्दै पहिरोमा पुरिए तीन बालबालिका

-मिना बुढाथोकी सल्यान, १८ भदौ । जिल्लाको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी बेपत्ता भएका एकै घरका तीन जना बालबालिका मृत फेला परेका छन् । आइतबार साँझ स्थानीय बालाराम डाँगीको घर पहिरोले पुर्दा...

‘समृद्ध नेपाल निर्माणमा गौरा पर्वको महत्व’– अध्यक्ष प्रचण्ड

प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको महत्व झनै बढेको बताउनुभयो । त्यस क्षेत्रको...

निजामति सेवामा के के खारेज भयो ?

काठमाडौं, १८ भदौ । निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएको छ । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै नौ वटा मात्र सेवा राख्न थालिएको सङ्घीय...

‘समृद्ध नेपाल निर्माणमा गौरा पर्वको महत्व’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताएका छन्...

सम्झौताको १८ महिना अगावैै बन्यो रातु पुल

बर्दिवास, १८ भदौ । निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गुनासो आइरहेको बेला रसुवा कन्सट्रक्सन कम्पनीले भने निर्माण अवधि भन्दा १८ महिना अघि नै पुल निर्माण गरेको छ । पूर्व–पश्चिम राजमार्गको महोत्तरी...
1 6,315 6,316 6,317 6,318 6,319 11,361