बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

‘समृद्धि र विकास’ सरकारको मात्र होइन राष्ट्रको संकल्प हो : प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्धि र विकास’ सरकारको मात्र नभई राष्ट्रको संकल्प भएको बताएका छन् । संविधान दिवसका अवशरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री वा सरकार एक्लैले राष्ट्र समृद्ध बनाउन...

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गर्नुभयो । उपराष्ट्रपति पुनको सम्मानमा...

सिके राउतका ५० भन्दा धेरै कार्यकर्ता पक्राउ

काठमाडौँ, ३ असोज । संविधान दिवसलाई विरोध गर्ने तयारीमा रहेका मधेश स्वतन्त्र गठबन्धन (सिके राउत) का ५ण् जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सत्यनारायण मण्डल सहित पचास भन्दा बढी समर्थकहरुलाई जिल्ला प्रहरी कार्यालय...

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका नेता साेङबीच भेटवार्ता

काठमाडौँ, ३ असोज । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच भेटवार्ता भएको छ। भेटमा दाहालले चिनियाँ कम्युनिष्ट...

यी हुन् संविधान दिवसको अवसरमा विभूषित हुने ४ सय २१ जना

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रसँग सम्बन्धीत ४ सय २१ जना विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गरिएको हो । विभूषित हुनेहरुमा राजनीतिज्ञ, समाजसेवी,...

मलेसियामा मदिरा प्रयोगबाट मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो

काठमाडौँ, ३ असोज । मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार १६ जना नेपली विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज...

बुटवल उपमहानगरपालिकाद्वारा दीर्घकालीन विकास योजना सार्वजनिक

बुटवल, ३ असोज ।  बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ । उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका...

संविधान दिवसको शुभकामना दिदै राष्ट्रपति भण्डारीले के भनिन् ?

काठमाडौँ, ३ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ, ३ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । हासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि...

धुन्धुकारी ‘विप्लव’ र ‘प्रकाण्ड’को यो हो कर्तुत्, यी हुन् चन्दा दिने भिआइपीहरू

काठमाडौं, ३ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशैभरि चन्दा आतंक मच्चाएको एकएक प्रमाण फेला परेको छ । भूमिगत शैलीमा आफ्ना गतिविधि गर्दै आएको नेकपाले करोडौँ रुपियाँ चन्दा संकलन गरेको...

नवलपरासीमा भाइरल ज्वरोले हर्दिगाउँ नै प्रभावित

नवलपरासी, ३ असोज । पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ । गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ ।...

अस्ट्रेलियामा मार्मिक जीवन बाँचिरहेका विश्व साइकलयात्री पुस्कर शाह

काठमाडौं, ३ असोज । विश्व साइकलयात्री पुस्कर शाह केही बर्षदेखि अस्ट्रेलियामा मार्मिक जीवन बाँचिरहेका छन् । राज्यले उनलाई संरक्षण नगर्दा रोजगारीका लागि अस्ट्रेलिया पुगेका उनी केही बर्षदेखि एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम गर्छन् ।...
1 6,311 6,312 6,313 6,314 6,315 11,421