शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

निर्मला पन्त प्रकरण : छानविन समितिका सदस्य केसीले सुरक्षा माग्दै राजीनामा दिए (विज्ञप्तिसहित)

काठमाडौँ, २५ भदौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका सम्बन्धमा गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् । घटनालाई अन्तै मोड्न खोजिएको बताउँदै समितिका सदस्य केसीले समितिबाट अलग भएको...

किन परे २,२६५ प्रहरी कारवाहीमा ?

काठमाडौं, २५ भदौ । प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि...

बन्धक बनाएर चार दिनसम्म बालिका बलात्कार

काठमाडौँ, २५ भदौ । काठमाडौंको किर्तिपुरमा बन्धक बनाएर बालिकालाई चार दिनसम्म बलात्कार गरिएको छ । बन्धक बनाएकी बलात्कृत बालिकाको उद्धार गरिएको छ भने बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको घोडाघोडी घर भई...

ओमप्रकाश मिश्र सर्वाेच्चको प्रधानन्यायाधीशका लागि अनुमोदन

काठमाडौँ, २५ भदौ । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मिश्रले सोमबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले सर्वसम्मतले अनुमोदन गरेको...

देउवा भन्छन्– अाफ्नाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो

नेपालगञ्ज, २५ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’...

संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुने

काठमाडौँ, २५ भदौ । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली...

ओमप्रकाश मिश्र भन्छन्–अदालतमा हुने भ्रष्टाचार रोक्छु

काठमाडौँ, २५ भदौ । सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रले न्यायिक काम–कारबाहीको प्रभावकारी अनुगमन गरेर अदालतको भ्रष्टाचार रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिले उनको सुनुवाइ भइरहेको छ । मिश्रविरुद्ध परेका उजुरीबारे जवाफ माग्न संसदीय...

फोहरबाट ऊर्जा उत्पादन गर्ने घोराही उपमहानगरको तयारी

तुलसीपुर, २५ भदौ ।  घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग...

छविलाल पौडेल रिहा, पूर्वमाओवादीद्वारा डिल्लीबजारमा भव्य स्वागत

काठमाडौं, २५ भदौ । गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले सोमबार जेलबाट रिहा भएका छन् । काठमाडौंको डिल्लीबजार कारागारबाट छविलाल पौडेल सोमबार बिहान रिहा भएका हुन् । उनको...

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सल्यान, २५ भदौ ।  आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा...

तीजको दर खाँदा सुर्खेतमा नौ बिरामी

सुर्खेत, २५ भदौ । तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् ।  वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी...

ट्रकको ठक्करबाट दुईको मृत्यु

राजविराज, २५ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई...
1 6,312 6,313 6,314 6,315 6,316 11,386