बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

राजपाले मनायो ‘कालो दिवस’

चितवन, ३ असोज । देशभर धुमधामका साथ राष्ट्रिय दिवसका रुपमा चौथो संविधान दिवस मनाइरहँदा राष्ट्रिय जनता पार्टी नेपालले भने देशैभर बुधबारको दिनलाई कालो दिवशको रुपमा मनाएको छ । यसैक्रममा राजपा नेपाल जिल्ला समिति चितवनले...

पत्रकारलाई सभामुख महराले भने : देश र जनताको हित हुने गरी काम गर्नुस्

काठमाडौँ, ३ असोज । प्रतिनिसभाका सभामुख कृष्णबहादुर महराले सञ्चारकर्मीहरुलाई उनले देश र जनताको हित हुने गरी आफ्ना कलम चलाउन आग्रह गरेका छन् । पत्रकारितामा ‘मिसन’ र ‘प्रोफेशन’ हुने भन्दै उनले मिसन, प्रोफेशन सबै कुरा...

काँग्रेसलाई टोक्ने अरिंगालको आवश्यकता छ : योगेश भट्टराई

काठमाडौँ, ३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी समिति सदस्य योगेश भट्टराईले नेपाली काँग्रेसलाई टोक्ने अरिंगालको आवश्यकता रहेको बताएका छन् । नसाका बिरामीका लागि अरिंगाल औषधी समेत हुने प्रसंग...

उपराष्ट्रपति पुन चीन पुगे, आजदेखि नै भेटवार्ता शुरु गर्ने

छेन्दु, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । उनी सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार करिब पौने चार बजे...

बडिगाड ताल फुटाउन अध्ययन, ११ जनाको प्राविधिक टोली खटियो

बागलुङ, ३ असोज । गत भदौ २९ गते पहिरो खसेर थुनिएको ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ । खोलामा बनेको ताल फुटाउन...

नेकपा अध्यक्ष प्रचण्ड भन्छन्–जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैन

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति...

द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट, यसअघिको रेखाङ्कन परिवर्तन हुने

काठमाडौँ, ३ असोज ।  राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड...

उपेन्द्र यादवकी ‘प्रिय उपाध्यक्ष’ : चुनावमा मनोमानी, सडकमा संविधान बिरोधी !

काठमाडौं, ३ असोज । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा छन् । केन्द्रबाट उनले संविधान दिवसमा बिरोध नगर्ने विज्ञप्ति जारी गर्न लगाए । तर मधेस क्षेत्रको आधारमा राजनीतिमा उपल्लो तहसम्म पुगेको फोरमका लागि...

प्रचण्डका छिमेक यात्रा : भारतमा उच्च सम्मान, चीनमा सामान्य चियापान !

काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर बुधबार राती काठमाडौं फर्किँदैछन् । उनको चीन भ्रमण उल्लेख्य सफलताउन्मुख भने भएन । चीन जाने क्रममा नेपालसँग भएका सम्झौतालाई कार्यान्वयनका...

फितलो सुन तस्करी र सनम हत्याकाण्ड अनुसन्धान : भटाभट छुट्दैछन् मुछिएका प्रहरी अधिकारी

काठमाडौं, ३ असोज । उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुन तस्करी काण्डमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका प्रहरी अधिकारी उच्च अदालतको एक पछि अर्को आदेशमा छुट्न...

संविधान दिवसको समारोहमै सांसद बेहोस भएपछि…

कठमाडौं, ३ असोज । टुँडिखेलमा संविधान दिवसको अवशरमा कार्यक्रम भब्य चलिरहेको थियो । विभिन्न चरणका कार्यक्रमहरु भईरहेका थिए । कार्यक्रममा उपस्थित उच्च पदस्थहरु कार्यक्रममै ध्यानमग्न थिए । सांसद, कलाकार, विद्यार्थी, पत्रकारदेखि आम सर्वसाधारणहरु उपस्थित...

नेकपा नेता नेपाल घाना प्रस्थान

काठमाडौं, ३ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल घाना प्रस्थान गरेका छन् । उनीसँगै स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटा पनि भ्रमण टोलीमा रहेका...
1 6,310 6,311 6,312 6,313 6,314 11,421