आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

माधव नेपाल र प्रचण्डबीच फोनवार्ता, के भयो कुराकानी ?

काठमाडौँ, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनवार्ता भएको छ । पत्नी सीताको उपचारका लागि सिंगापुरमा रहेका प्रचण्ड र नेपालबीच आइतबार फोनवार्ता भएको...

प्रधानमन्त्री ओली राजदूत कार्कीले अायाेजना गरेको रात्रिभोजमा सहभागी

-सुरेन्द्रबहादुर नेपाली  सान होजे, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । कार्यक्रममा...

प्रधानमन्त्रीद्वारा पिरिस जलविद्युत् संयन्त्र निरीक्षण

– सुरेन्द्रबहादुर नेपाली  सान होजे, १५ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत् संयन्त्र निरीक्षण गर्नुभयो । इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी...

२८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री अाेलीले यसाे भने

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था...

राप्तीमा पक्की पुल नहुँदा सात गाउँलाई समस्या

बाँके, १५ असोज  “नुन तेल किन्न राप्ती नदी नै तर्नुपर्छ । मोटरबाटो कच्ची छ, राप्ती नदीमा पक्की पुल छैन, यातायातका साधन चल्दैनन् । वर्षात्मा निकै कठिनाइ हुन्छ”, राप्तीसोनारी गाउँपालिका–१ खोकरीका भरत बुढाथोकी भन्नुहुन्छ, “पक्की...

विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन माग

विराटनगर, १५ असोज । विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का...

प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

काठमाडौं, १५ असोज । नेपाल प्रहरीले सात हजार २५६ रिक्त पदमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय...

लमजुङका मृगौलापीडितलाई हङकङबाट सहयोग

लमजुङ, १५ असोज । बेंसीसहर नगरपालिका २ नरुवलका दुवै मृगौलापीडित ४६ वर्षीय मनबहादुर थापालाई हङकङबाट सहयोग प्राप्त भएको छ । लमजुङ सेवा समिति हङकङका सचिव सुरेन्द्रमान घले, सल्लाहकार सत्यप्रसाद घले, सम्पर्क समिति लमजुङका संरक्षक...

यी वृद्धलाई यौनसम्पर्क गर्न मन लागेपछि…

घोराही, १५ असोज । दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हजुर बुवालाई पक्राउ गरेको हो ।...

लोकल कुखुराको मासु र भातले पनि काम गरेन, मन्त्री बिना मगरको यो हो १ नं. झुठ

काठमाडौं, १५ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी एवम् खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले मन्त्री पदको जिम्मेवारी लिँदै गर्दा ठूला र महत्वकांक्षी कार्यक्रम घोषणा गरिन् । तीमध्येको एउटा...

१३ वर्षीया छोरी बलात्कार गर्ने यी हुन् बदमास बुवा

ओखलढुंगा, १५ असोज । ओखलढुंगामा आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । सुनकोशी गाउँपालिकाका एक पुरुषले छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार...

एयरलाइन्स् कम्पनीहरु भन्छन्–‘दशैँको बुकिङ सकियो’

–सीबी अधिकारी काठमाडौँ, १४ असोज । दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ ।...
1 6,309 6,310 6,311 6,312 6,313 11,462