४ कार्तिक २०८३, बुधबार

यी वृद्धलाई यौनसम्पर्क गर्न मन लागेपछि…

19.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १५ असोज । दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हजुर बुवालाई पक्राउ गरेको हो ।

यो आइतबार दिउँसो घटना भएको हो । प्रहरीले हजुर बुवालाई आइतबार बेलुका पक्राउ गरेर ल्याएको जनाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण भएको छ । सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढ्नेछ ।

करणी अभियोगमा लागेका व्यक्ति बालिकाको कान्छो हजुरबुवा हुन् । उनले ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।