आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

हिमानीको जन्मदिनमा सुनसान बन्यो निर्मल निवास

काठमाडौँ, १५ असोज । पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिनमा निर्मल निवास सुनसान बनेको छ । सोमबार उनको ४२ औँ जन्मदिन हो । पारशबाहेक तत्कालीन राजपरिवारका सबै सदस्य देशबाहिर रहेकाले निर्मल निवास सुनसान बनेको हो...

अन्तर्राष्ट्रिय समुदायद्वारा नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं, असोज १५ । अन्तर्राष्ट्रिय समुदायले नेपालले पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजित कार्यक्रममा भाग लिएर स्वदेश फर्केका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख...

प्रजनन स्वास्थ्यसम्बन्धी क्षेत्रीय बैठक काठमाडौंमा शुरु

काठमाडौँ, १५ असोज । प्रजनन स्वास्थ्य र परिवार नियोजनका लक्ष्य पूरा गर्ने उद्देश्यले क्षेत्रीय बैठक शुरु भएको छ । सोमबारदेखि शुरु भएको चार दिने सो बैठकमा नेपाललगायत अफगानिस्तान, बङ्गलादेश, भारत, इण्डोनेशिया, म्यान्मार, पाकिस्तान, फिलिपिन्स,...

माधव नेपाल र प्रचण्डबीच फोनवार्ता, के भयो कुराकानी ?

काठमाडौँ, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनवार्ता भएको छ । पत्नी सीताको उपचारका लागि सिंगापुरमा रहेका प्रचण्ड र नेपालबीच आइतबार फोनवार्ता भएको...

प्रधानमन्त्री ओली राजदूत कार्कीले अायाेजना गरेको रात्रिभोजमा सहभागी

-सुरेन्द्रबहादुर नेपाली  सान होजे, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । कार्यक्रममा...

प्रधानमन्त्रीद्वारा पिरिस जलविद्युत् संयन्त्र निरीक्षण

– सुरेन्द्रबहादुर नेपाली  सान होजे, १५ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत् संयन्त्र निरीक्षण गर्नुभयो । इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी...

२८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री अाेलीले यसाे भने

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था...

राप्तीमा पक्की पुल नहुँदा सात गाउँलाई समस्या

बाँके, १५ असोज  “नुन तेल किन्न राप्ती नदी नै तर्नुपर्छ । मोटरबाटो कच्ची छ, राप्ती नदीमा पक्की पुल छैन, यातायातका साधन चल्दैनन् । वर्षात्मा निकै कठिनाइ हुन्छ”, राप्तीसोनारी गाउँपालिका–१ खोकरीका भरत बुढाथोकी भन्नुहुन्छ, “पक्की...

विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन माग

विराटनगर, १५ असोज । विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का...

प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

काठमाडौं, १५ असोज । नेपाल प्रहरीले सात हजार २५६ रिक्त पदमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय...

लमजुङका मृगौलापीडितलाई हङकङबाट सहयोग

लमजुङ, १५ असोज । बेंसीसहर नगरपालिका २ नरुवलका दुवै मृगौलापीडित ४६ वर्षीय मनबहादुर थापालाई हङकङबाट सहयोग प्राप्त भएको छ । लमजुङ सेवा समिति हङकङका सचिव सुरेन्द्रमान घले, सल्लाहकार सत्यप्रसाद घले, सम्पर्क समिति लमजुङका संरक्षक...

यी वृद्धलाई यौनसम्पर्क गर्न मन लागेपछि…

घोराही, १५ असोज । दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हजुर बुवालाई पक्राउ गरेको हो ।...
1 6,308 6,309 6,310 6,311 6,312 11,461