
काठमाडौं, ६ जेठ । राष्ट्रिय सभाको बैठक आजका लागि स्थगित भएको छ ।
आज १ः१५ मा बोलाइएको बैठक बस्न नसकेपछि ३ः१५ मा सारिएको थियो तर सो समयमा पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको हो ।
सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि सदन चल्न नसकेको हो ।








प्रतिक्रिया