काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ ।
बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा फेरि दोस्रो पटक आजै साढे ४ बजेलाई सारिएको हो ।
सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन समय लागेकाले संसद बैठक बस्न नसकेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया