आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

वडाध्यक्षको निधन

सर्लाही, ५ असोज । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक वडाध्यक्षको शुक्रबार निधन भएको छ । वडा नं १ का वडाध्यक्ष इशाक अन्सारीको निधन भएको हो । ६२ वर्षीय अन्सारीको क्यान्सर रोगका कारण निधन भएको हरिपूर्वा...

पर्यटन आर्थिक विकासको मुल आधार : उपप्रधानमन्त्री यादव

काठमाडौं, ५ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशको अद्धितीय पर्यकटीय सम्पदा र विविधताको संरक्षण र भौतिक विकास गरी पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । पर्यटनको क्षेत्रमा प्रचारप्रसार गर्दै आएको...

‘पोर्न साइट’ बन्द गर्न निर्देशन दिए सञ्चारमन्त्रीले

काठमाडौं, ५ असोज । सरकारले ‘पोर्न साईट’ बन्द गराउन निर्देशन जारी गरेको छ । समाजमा अपराधिक क्रियाकलाप वृद्धि भएपछि त्यस्ता साईटहरु बन्द गराउन निर्देश गरेको हो । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल...

यातायात मजदुर र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता हुने

काठमाडौं, ५ असोज । आन्दोलनरत यातायात मजदुर र सरकारबीच सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तामा यातायात मजदुर आन्दोलन रोक्न सहमत भएका हुन् । सरकारसँग आठ बुँदे सहमति पत्रमा हस्ताक्षर...

प्रदेश ३ का चार विधेयक प्रमाणीकरण

हेटौँडा, ५ असोज । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठकले पारित गरी पठाएको चार विधेयक शुक्रबार प्रमाणीकरण गर्नुभएको छ । उहाँले प्रमाणीकरण गर्नुभएको चार विधेयकमध्ये प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक...

सुनसरीमा खुर्शिद हत्या : उच्चस्तरीय छानबिन समिति गठन गर्न गृहमन्त्रीसँग राज्यमन्त्री चौधरीको माग

काठमाडौं, ५ असोज । सुनसरीको हरिनगरा–२ भुटाहाका खुर्शिद आलम अन्सारीको हत्या छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले गृहमन्त्री रामबहादुर थापासँग माग गरेकी छन् । नेकपाका सल्लाहकार...

पेट्रोलियम पदार्थको ढुवानी सहजताका लागि सरकारको यस्तो एक्सन

काठमाडौं, ५ असोज । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको फौजदारी संहिताको विरोध गरेका छन् । विरोध स्वरुप चालकहरुले ढुवानी सेवा ठप्प पारेका छन् । ढुवानी सेवा...

विज्ञापनमा खानेपानी मन्त्री बिना : ताली भन्दा गाली धेरै

काठमाडौं, ५ असोज । दशैंअघि नै काठमाडौंमा कुलेखानी आयोजनाको पानी वितरण हुने डंका पिटेकी मन्त्री बिना मगरको एउटा भिडियो विज्ञापनमा ताली भन्दा गाली धेरै बर्सिएको छ । उनको फेसबुक पेजमा राखिएको उक्त भिडियोमा सर्वसाधारणले...

कर्णालीको सचिव हुन अस्वीकार गरे यी नेकपा नेताले

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश सचिव तोकिएका नेता मायाप्रसाद शर्माले आफ्नो पदको अस्वीकार गरेका छन् । नेकपाले शुक्रबार बिहान मात्रै सात प्रदेशका पदाधिकारी छनोट गरेको थियो । तर पार्टीको...

पूरा भयो शिक्षकको परीक्षा तयारी

काठमाडौँ, ५ असोज । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर...

सभामुख महरा र साउदी कार्यवाहक राजदूत अब्दुलबीच भेटवार्ता

काठमाडौं, ५ असोज । सभामुख कृष्णबहादुर महरा र नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुखको सचिवालय सिंहदरबारमा शुक्रबार उनीहरुको भेटवार्ता भएको हो । भेटका अवसरमा सभामुख महराले...

निजी क्षेत्र सरकारको उच्च प्राथमिकतामा– अर्थमन्त्री डा खतिवडा

पोखरा, ५ असोज । अर्थमन्त्री डा युवराज खतिवडाले जनमतको कदर गरेर जनताको चाहना, आकाङ्क्षा र समस्यालाई समाधान गर्नेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३२ औँ महाधिवेशनको उद्घाटन गर्दे उनले...
1 6,296 6,297 6,298 6,299 6,300 11,416