आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव

जनकपुरधाम, १७ असोज । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले विदेशबाट दिनहुँ आउने...

मकवानपुरको तेस्रो जिल्ला सभाको तयारी पूरा

हेटौंडा, १७ असोज । मकवानपुर जिल्लाको तेस्रो जिल्ला सभाको सम्पुर्ण तयारी पूरा भएको छ । जिल्ला सभाको सम्पुण तयारी पूरा भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिएका छन् । जिल्ला सभा...

लागू औषधसहित एक जना पक्राउ

–बिजय चालिसे असोज १७ कावासोती । नवलपुरको मध्यविन्दुमा लागू औषधसहित एक जना पक्राउ परेका छन् । मध्यबिन्दु नगरपालिका वडा नं. १० अरुणखोलामा पुर्व तर्फ आउदै गरेको लु २ ख ११२४ नंबरको बसमा चेकजाँच गर्दा...

वाइड बडी खरिद प्रकरणमा अख्तियारको अनुसन्धान सुरु

काठमाडौँ, १७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणमा छानबिन सुरु गरेको छ । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेले आयोगले छानबिन थालेको...

मापदण्ड पूरा नगर्ने दुई पानी सप्लायर्समा शिल

काठमाडौं, १७ असोज । बनेपास्थित पञ्च वेभरेज प्रा. लि. र बुद्धल्याण्ड मेलम्ची मिनरल वाटर प्रा. लि. मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शिलबन्दी गरेको छ । अनुगमनका क्रममा दुवै सप्लायर्सले नविकरण नगरेको तथा...

सुन तस्करी प्रकरण : एसएसपी लोहनी, एसपी खनाल र डिएपी केसीको निलम्बन फुकुवा

  काठमाडौँ, १७ असोज । ३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन फुकुवा भएको छ...

समिरमानसिंह बस्नेतलाई ‘ईनकाउन्टर’ गर्न खोजिएको परिवारको आरोप

काठमाडौं, १७ असोज । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ । बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब...

नागरिक सहायताकक्षमा पहिलो दिनमै गुनासो सुनुवाई

सल्यान, १७ असोज । सल्यानको श्रीनगरमा स्थापना भएको नागरिक सहायता कक्षमा पहिलो दिनमै गुनासो सुनुवाई भएको छ । शारदा नगरपालिका –७ निवासी निर्मला विकले आफु चढेको गाडीमा मोबाईल हराएको भन्ने खबर पाएपछि सहायता कक्षको...

सभापतिलाई धेरै अधिकार दिनु गलत : डा. कोइराला

काठमाडौँ, १७ असोज । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले...

शुरु भयो बढी भाडा लिनेको अनुगमन, नियम विपरीत पाइए कारबाही हुने

काठमाडौँ, १७ असोज । दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको...

दुई तिहाइको वर्तमान सरकारले नै संविधान संशोधन गर्न सक्छ : महतो

सप्तरी, १७ असोज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताउनुभएको छ । सिरहाबाट राजविराज आइपुग्नुभएका महतोले बुधबार पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना...

स्थानीय तहमा उपनिर्वाचन गराउन कानुन अभाव, मेयरसहित ५६ पद रिक्त

काठमाडौँ, १७ असोज । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन गराउन कानुनको अभाव रहेको स्पष्ट पारेको छ । आयोगले आफ्नो कामकारबाहीबारे बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी गराउँदै स्थानीय...
1 6,298 6,299 6,300 6,301 6,302 11,459