आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

कोइराला परिवार फुटाउन सिटौलाको नयाँ अस्त्र

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसभित्र अलग गुट बनाएका कृष्णप्रसाद सिटौलाले कोइराला परिवारमा विभाजन ल्याउने गरेर गतिविधि गरेको खुलासा भएको छ । कांग्रेस परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइरालाले कांग्रेसलाई मजबुत बनाउन...

यी हुन् राजदूत बनेर काठमाडौं आउन लागेका समलिंगी

विजय थापा डिसी, १८ असोज । रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त भएका छन् । उनले वाशिंगटन डिसीस्थित स्टेट डिपार्टमेन्टमा सपथ ग्रहण लिएका छन् । अमेरिकाको सिनेटमा भएको सुनुवाइमा बेरीको नाम...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं, १८ असोज । प्रधानमन्त्री केपी ओली झण्डै दुई साता लामो अमेरिकाको भ्रमण सकेर आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री ओली अपरान्ह पौने ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । संयुक्त राष्ट्र संघको ७३औं...

परिवर्तन भयो टिपर सञ्चालन गर्ने समय

काठमाडौँ, १७ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको...

समीरमान बस्नेतलाई तीन दिन भित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ, १७ असोज । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बुधबार बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश...

बागदरबार नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, १७ असोज । सर्वोच्च अदातले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि तय, यी हुन् छलफलका एजेण्डा

काठमाडौं, १७ असोज । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि तय भएको छ । विधान संशोधनका लागि प्रदेशबाट आएका सुझावका विषयमा छलफल गर्न बैठक डाकिएको कांग्रेसले जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव...

न्यूयोर्कबाट काठमाडौं उडे प्रधानमन्त्री ओली

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ न्यूयोर्कबाट काठमाडौं प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७३ औंँ महासभामा भाग लिई प्रधानमन्त्री ओली नेपाल फर्किदै छन् । प्रधानमन्त्री ओलीले अमेरिकासँगै कोस्टारिकाको...

टिपरको ठक्करबाट दुई गम्भिर घाइते, सूर्यविनायकमा तनाव

काठमाडौं, १७ असोज । भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट दुई जना घाइते भएका छन् । टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

तीनै तहको सहकार्यमा साझा कानून बनाइने : कानूनमन्त्री

काठमाडौँ, १७ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घ, प्रदेश र स्थानीय तहको संविधानमा उल्लेख भएअनुसार साझा सूचीको अधिकारसम्बन्धी कानून बनाउनुपर्ने बताउनुभएको छ । कानून मन्त्रालयले बुधबार यहाँ आयोजना गरेका ‘सङ्घ,...

विद्यालयबाटै निकालिए यी दलित विद्यार्थी

बर्दिवास, १७ असोज । महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् । भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन् ।...

डिभी चिट्ठा बुधबार रातिबाट, फर्म भर्दा यस्ता गल्ती नगर्नुस्

काठमाडौं, १७ असोज । सन् २०२० को लागि डिभि लोटरी बुधबार रातिबाट खुल्ने भएको छ । नेपाली समय अनुशार बुधबार राती पौने १० बजेदेखि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) भर्न सकिने भएको हो । डिभी...
1 6,297 6,298 6,299 6,300 6,301 11,459