आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

नेपालमा पोर्नसाइटहरू हेर्न नपाइने

काठमाडौं, ६ असोज । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको...

लैनचौरमा बनेको थियो खुर्सिदको हत्या योजना ! भारतसँग वामदेवले लिएका थिए अडान

काठमाडौं, ६ असोज । । सुनसरी जिल्लामा गोली हानेर हत्या गरिएका खुर्सिद अन्सारी पूर्वएमालेका जिल्ला कमिटी सदस्य समेत मात्रै थिएनन् । उनी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्ति थिए । प्रहरी उच्च स्रोतका...

यी हुन् जनतालाई दुःख दिने दाङका इञ्जिनियर र ठेकेदारहरू, वडाध्यक्षहरूले लिए सातो

घोराही, ६ असोज । दाङको घोराही उपमहानगरपालिकास्थित कटुवा खोलाको पुल निर्माणका क्रममा बनाइएको डाइभर्सन बिग्रिएपछि आवागमन प्रभावित भएको छ । सर्वसाधारणले दिनहुँ सास्ती खेप्नु परेपछि वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डेको नेतृत्वमा डाइभर्सन...

मदिरा सेवनबाट मलेसियामा थप १ नेपालीको मृत्यु

काठमाडौं, ५ असोज । हानीकारक मदिरा सेवनबाट मलेसियामा थप एक नेपालीको ज्यान गएको छ । विषाक्त मदिरा सेवनबाट बिरामी भई उपचाररत देउराली–८ नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासले रानाको मृत्यु...

प्रचण्ड भन्छन्–नेपालको लोकतन्त्र विश्वकै उदाहरणीय छ

काठमाडौँ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान...

दक्षिण कोरियासँगको सम्झौता इपीएस प्रणाली नवीकरण

काठमाडौँ, ५ असोज । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले...

विश्व शान्ति र मानवताको प्रवर्द्धनका लागि हरेक नागरिक सक्रिय हुनुपर्छः रेग्मी

काठमाडाै, ५ असाेज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विश्वमा शान्ति र मानवताको प्रवर्द्धनका लागि नागरिक तहदेखि राजनीतिक नेतृत्वसम्मले आफूलाई सक्रिय राख्नुपर्ने बताएका छन् । दक्षिण कोरियाको इञ्चन शहरमा आयोजित विश्वशान्ति सम्मेलन–२०१८ को विशेष सत्रमा...

विवेकशील पार्टीको ध्यानाकर्षण

काठमाडौं, ५ असोज । विवेकशील साझा पार्टीले नेपालभित्र र नेपाल बाहिरबाट मुलुकको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संविधान दिवसका दिन प्रदेश नं २ मा एक समूहले...

वडाध्यक्षको निधन

सर्लाही, ५ असोज । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक वडाध्यक्षको शुक्रबार निधन भएको छ । वडा नं १ का वडाध्यक्ष इशाक अन्सारीको निधन भएको हो । ६२ वर्षीय अन्सारीको क्यान्सर रोगका कारण निधन भएको हरिपूर्वा...

पर्यटन आर्थिक विकासको मुल आधार : उपप्रधानमन्त्री यादव

काठमाडौं, ५ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशको अद्धितीय पर्यकटीय सम्पदा र विविधताको संरक्षण र भौतिक विकास गरी पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । पर्यटनको क्षेत्रमा प्रचारप्रसार गर्दै आएको...

‘पोर्न साइट’ बन्द गर्न निर्देशन दिए सञ्चारमन्त्रीले

काठमाडौं, ५ असोज । सरकारले ‘पोर्न साईट’ बन्द गराउन निर्देशन जारी गरेको छ । समाजमा अपराधिक क्रियाकलाप वृद्धि भएपछि त्यस्ता साईटहरु बन्द गराउन निर्देश गरेको हो । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल...

यातायात मजदुर र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता हुने

काठमाडौं, ५ असोज । आन्दोलनरत यातायात मजदुर र सरकारबीच सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तामा यातायात मजदुर आन्दोलन रोक्न सहमत भएका हुन् । सरकारसँग आठ बुँदे सहमति पत्रमा हस्ताक्षर...
1 6,295 6,296 6,297 6,298 6,299 11,415