आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

निर्मला हत्याको विरोधमा महिला संघले ज्ञापनपत्र बुझाउने

काठमाडौं, ६ असोज । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई तत्काल सार्वजनिक गर्न माग गर्दै आइतबार देशभरका जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । महिला संघले देशका ७७...

सय वर्षमा राष्ट्रकवि, भन्छन्–‘यो जीवनीको रस प्यून जानौँ !’

– प्रकाश सिलवाल काठमाडौँ, ६ असोज । “बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं” वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो...

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

काठमाडौं, ६ असोज । आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा दाङमा एक व्यक्ति पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ की आफ्नै १३ वर्षीया छोरीलाई घरमै पटक–पटक बलात्कार गरेको पत्ता लागेपछि बाबुलाई अनुसन्धानका लागि...

उमेर नपुगी सहरमा डिस्कोबार, गाउँमा बलात्कार !

काठमाडौं, ६ असोज । निर्मला पन्त बलात्कारविरुद्ध सारा देश आन्दोलनमय भइरहेका बेला दरबारमार्ग प्रहरीले १५ देखि १७ बर्ष उमेर समुहका २३ जना सहरीय युवायुवतीलाई डिस्कोबारबाट निकालेर घर पठाएको छ । २३ जना युवतीमात्र थिएनन्,...

उपत्यकाबाट ३५ मेट्रिकटन फोहर व्यवस्थापन

–पूर्णप्रसाद मिश्र काठमाडौँ, ६ असोज । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८०औँ हप्तामा कोटेश्वर महादेवस्थान पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा...

मुलुकको शान्ति, सुरक्षामा सरकार चुक्यो : प्रवक्ता शर्मा

नेपालगञ्ज, ६ असोज । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले शनिबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने,...

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको छ । चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको...

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाउनुपर्छ : मन्त्री पण्डित

भक्तपुर, ६ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताएका छन् । शनिबार भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३०...

युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई ठगी गर्ने पक्राउ

सिन्धुली, ६ असोज । सिन्धुलीको दूधौली नगरपालिकामा युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शैक्षिक सामग्री वितरण केन्द्रका नाममा तालीमको आयोजना गर्ने केन्द्रका दिगम्बर शाहलाई प्रहरीले पक्राउ...

साहाना प्रधान राष्ट्रपतिका लागि उपयुक्त पात्र हुनुहुन्थ्यो : प्रचण्ड

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो संविधानसभाको निर्वाचनपछि आफूले साहाना प्रधान राष्ट्रपतिका बनाउन चाहेको तर सफल नभएको बताएका छन् । साहाना प्रधानको स्मृतिसभामा बोल्दै प्रचण्डले भने, ‘कमेरड...

शनिबारका लागि मात्र निगमद्धारा १७ लाख लिटर इन्धन वितरण

काठमाडौं, ६ असोज । केही दिन उता असहज भएको पेट्रोलियम बजारलाई सहज बनाउन आयल निगमले शनिबार एकै दिन उपत्यकामा मात्र १७ लाख लिटर दिएको छ । ट्यांकर चालकको हड्तालका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव...

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजतको चुक्ता पुँजी बढ्यो

काठमाडौं, ६ असोज । निजी हवाई सेवा कम्पनीको अन्तर्राष्ट्रिय सेवा सञ्चालन लाइसेन्सको लागि चुक्ता पुँजीसम्बन्धी कार्यविधि पारित भएको छ । सरकारले अन्तर्राष्ट्रिय हवाई सञ्चालन कार्यविधि २०७५ जारी गरेको हो । गएराति बसेकको मन्त्री परिषदको...
1 6,293 6,294 6,295 6,296 6,297 11,415