बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

संविधानको विरोधमा धर्ना बसेका युवा पक्राउ

काठमाडौँ, ३ असोज । काठमाडौंको माइतीघर मण्डलामा संविधानको विरोध गर्दै धर्ना बसेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । संविधान दिवसकै दिन मण्डलामा संविधानको विरोध गरेर उनीहरु धर्ना बसेका थिए । संविधान दिवसलाई कालो दिनका...

पशुपति क्षेत्रको गुरुयोजना बनाउन पुनर्निर्माण प्राधिकरणले सघाउने

काठमाडौं, ३ असोज । पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । भुकम्पबाट क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र...

माईतीघर मण्डलामा फहरायो राष्ट्रिय झण्डा

काठमाडौँ, ३ असोज । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी...

दैनिक नेपालका सम्पादक पाण्डेलाई ‘सुप्रबल जनसेवाश्री’

काठमाडौँ, ३ असोज । दैनिक नेपाल डटकमका सञ्चालक एवं सम्पादक गणेश पाण्डेलाई नेपाल सरकारले ‘सुप्रबल जनसेवाश्री’ पदक प्रदान गरेको छ । बुधबार संविधान दिवसका अवसरमा पाण्डे लगायतका पत्रकारहरुलाई पदक प्रदान गरिएको हो । पत्रकार...

राजपाले मनायो ‘कालो दिवस’

चितवन, ३ असोज । देशभर धुमधामका साथ राष्ट्रिय दिवसका रुपमा चौथो संविधान दिवस मनाइरहँदा राष्ट्रिय जनता पार्टी नेपालले भने देशैभर बुधबारको दिनलाई कालो दिवशको रुपमा मनाएको छ । यसैक्रममा राजपा नेपाल जिल्ला समिति चितवनले...

पत्रकारलाई सभामुख महराले भने : देश र जनताको हित हुने गरी काम गर्नुस्

काठमाडौँ, ३ असोज । प्रतिनिसभाका सभामुख कृष्णबहादुर महराले सञ्चारकर्मीहरुलाई उनले देश र जनताको हित हुने गरी आफ्ना कलम चलाउन आग्रह गरेका छन् । पत्रकारितामा ‘मिसन’ र ‘प्रोफेशन’ हुने भन्दै उनले मिसन, प्रोफेशन सबै कुरा...

काँग्रेसलाई टोक्ने अरिंगालको आवश्यकता छ : योगेश भट्टराई

काठमाडौँ, ३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी समिति सदस्य योगेश भट्टराईले नेपाली काँग्रेसलाई टोक्ने अरिंगालको आवश्यकता रहेको बताएका छन् । नसाका बिरामीका लागि अरिंगाल औषधी समेत हुने प्रसंग...

उपराष्ट्रपति पुन चीन पुगे, आजदेखि नै भेटवार्ता शुरु गर्ने

छेन्दु, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । उनी सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार करिब पौने चार बजे...

बडिगाड ताल फुटाउन अध्ययन, ११ जनाको प्राविधिक टोली खटियो

बागलुङ, ३ असोज । गत भदौ २९ गते पहिरो खसेर थुनिएको ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ । खोलामा बनेको ताल फुटाउन...

नेकपा अध्यक्ष प्रचण्ड भन्छन्–जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैन

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति...

द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट, यसअघिको रेखाङ्कन परिवर्तन हुने

काठमाडौँ, ३ असोज ।  राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड...

उपेन्द्र यादवकी ‘प्रिय उपाध्यक्ष’ : चुनावमा मनोमानी, सडकमा संविधान बिरोधी !

काठमाडौं, ३ असोज । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा छन् । केन्द्रबाट उनले संविधान दिवसमा बिरोध नगर्ने विज्ञप्ति जारी गर्न लगाए । तर मधेस क्षेत्रको आधारमा राजनीतिमा उपल्लो तहसम्म पुगेको फोरमका लागि...
1 6,291 6,292 6,293 6,294 6,295 11,402