शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

सातै प्रदेशमा प्रहरी विद्यालय स्थापना गरिने

काठमाडौँ, २९ भदौ । नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो ।  पहिला...

खुला दिसामुक्त हुन सकेन मलङ्गवा

सर्लाही, २९ भदौ । जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४/७५ मा मलङ्गवा नगरपालिकाले...

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, २९ भदौ । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् ।  सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा...

प्रदेश ५ को सरकारद्वारा सञ्चार नीतिमा छलफल

बुटवल, २९ भदौ । प्रदेश ५ को सरकारले सञ्चार क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ‘सञ्चार नीति २०७५’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरी छलफल अघि बढाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको...

नेकपा भित्र भारत घुसेपछि ‘महाभारत’

– विनोद ढकाल/दैनिक नेपाल काठमाडौं, २९ भदौ । केही समय मत्थर भएको दिल्ली फेरि सक्रिय हुन थालेको छ । दुई तिहाई बहुमत भएको नेपाल कम्युनिस्ट पार्टीभित्र विभाजनको खेलका लागि भारतले नेकपाभित्र नयाँ कार्डहरु फाल्न...

खुस्किने भयो केसीको पद, प्रधानमन्त्रीलाई फकाउन नेता भेट्दै

काठमाडौं, २९ भदौ । गरिवी निवारण कोषका कार्यकारी निर्देशक नकुल केसीको पद धरापमा परेको छ । अपारदर्शी गतिविधि र नैतिकताको विषयमा प्रश्न उठेपछि उनको पद धरापमा परेको हो । हालै सम्पन्न बैठकबाट कोषका अध्यक्ष...

ऋषिपञ्चमी पर्व मनाइदै

काठमाडौं, २९ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व शुक्रबार नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३...

तेह्रथुममा विरोधपछि कर सङ्कलन स्थगित

तेह्रथुम, २८ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले...

राष्ट्रपति, प्रधानमन्त्रीको निवास र कार्यालयमा कहिल्यै बत्ती नजाने

काठमाडौं, २९ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू...

महिला हिंसाका घटना सरकारविरुद्धका षड्यन्त्र : अध्यक्ष प्रचण्ड

काठमाडौं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा महिला हिंसा र बलात्कारका घटना बढ्नु सरकारका विरुद्ध षड्यन्त्र हुनसक्ने बताएका छन् । नेता लेखनाथ न्यौपानेद्धार लिखित ‘संघर्षको इतिहास’ को बिहीबार...

स्वास्थ्य क्षेत्रमा बन्द–हड्ताल नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २८ भदौ । सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बिहीबार स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने...

नेकपाको एकता टुङ्ग्याउने जिम्मा अध्यक्षद्धयलाई

काठमाडौं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले जनवर्गीय देखि जिल्लासम्मको एकता टुङ्ग्याउने जिम्मा अध्यक्षद्धयलाई दिएको छ । विभिन्न कमिटीहरुको एकता टुङ्ग्याउन बिहीबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले उक्त सहमति गर्न अध्यक्षलाई भनेको...
1 6,294 6,295 6,296 6,297 6,298 11,383