आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

भट्टराई बुर्जुवाकरण हुँदै गएको दाहालको संकेत

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा(माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहमतिमा ल्याउन ‘गोलमेच सम्मेलन’ गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रस्ताव सार्वजनिक गरेका...

जन्डिस नियन्त्रणमा सरकार उदासीनः विज्ञ

काठमाडौं । जन्डिस नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै प्रभावित क्षेत्रमा तत्काल विशेषज्ञ टोली पठाउनुपर्ने विज्ञहरूले बताएका छन् । नियन्त्रणका लागि सरकारले मुलुकमै उपलब्ध चिकित्सकीय क्षमतासमेत उपयोग नगरेको उनीहरूले बताएका छन् । मुलुकमा कलेजो रोगसम्बन्धी...

यस्तो छ पत्रकार महासंघको पहिलो निर्णय

काठमाडौ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन जारी भएको २० वर्ष भइसक्दा पनि श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था कमजोर रहनु दुःखद् भएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । महासंघको नवनिर्वाचित पहिलो केन्द्रीय...

सभासद् साह महोत्तरी जेलमा ‘असुरक्षित’, सिरहा पठाउन आदेश

जनकपुरधाम । पाँचजनाको ज्यान जानेगरी भएको जनकपुर बम काण्डका मुख्य आरोपी सभासद् सञ्जयकुमार साहलाई जिल्ला अदालत धनुषाले सिरहा कारागार पठाउने आदेश दिएको छ । यसअघि गत बिहीबार जिल्ला अदालत धनुषाका न्यायाधीश कैलास केसीले निज...

जिल्ला दौडाहामा रहेका गणेश लामाले भने- ‘आरोप प्रमाणित भए फाँसी चढ्न तयार छु’

प्रकाशचन्द्र भट्टराई तनहुँ । चर्चित डन गणेश लामाले आफूमाथि लागेको अभियोग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । तनहुँ सदरमुकाम दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै लामाले आफूमाथिको आरोप प्रमाणित भए फाँसीमा चढ्न तयार रहेको समेत...

‘काँग्रेस हुँ, तर राजा मनपर्छ’

लक्ष्मी काफ्ले झापा। वैशाख २२ गतेबाट झापाका विभिन्न स्थान भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार राजगढ पुगे । शाह राजगढ पुग्नुभन्दा अगाडि उनको स्वागतमा त्यहाँका बालकदेखि वृद्धसम्म सबै समुहका मान्छे उर्लिएका थिए । पूर्वराजा...

हिमाली जिल्लामा पनि लामखुट्टेको बिगबिगी

जुम्ला । समयको गति चक्रसँगै मुलुकका माइनस १२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम हुने हिमाली जिल्लामा पनि लामखुट्टेको बिगबिगी बढ्दै जान थालेको छ । पछिल्लो समयमा कर्णाली क्षेत्र पनि लामखुट्टेको चपेटामा पर्न थालेको छ । हिमाली भेकमा हिउँदको समयमा...

मर्न तयार छु, डिभी र पीआर लिएका कर्मचारीलाई छाड्दिन: मन्त्री पण्डित

काठमाडौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी र पीआर लिएका कर्मचारीलाई कुनै पनि हालतमा नछाडिने बताउनुभएको छ । व्यवस्थापिका संसद् मातहतको राज्य व्यवस्था समितिको आजको बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी र...

प्रचण्ड सुध्रिए पार्टी एकताः चन्द

बसन्त श्रेष्ठ छापेली अर्घाखाँची । नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्र बिक्रम चन्दले एकीकृत माओबादीसँग एकताका लागि प्रचण्ड सुध्रिनुपर्ने बताउनु भएको छ । केन्द्रमा सम्भव नभए जिल्ला र त्यही पनि नभए गाउँस्तरबाटै भएपनि पार्टी एकता हुने भन्दै...

पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौँ। नेपाल पत्रकार महासंघको हालै सम्पन्न २४ औँ महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले आइतबार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको छ । पदभार ग्रहण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले संविधान निर्माणको अहिलेको अवस्थामा पु¥याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका...

सरकार एक बर्ष टिक्दैन, संविधान पनि आउँदैन: एमाले नेता

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले पार्टीको नवौ महाधिवेशनबाट बरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष बन्ने दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले कार्यक्षमता, गतिशिलता र सक्रियताको कारणले पनि माधव नेपालको विकल्प...

प्रचण्ड सकरात्मक भए पार्टी फुटाउन्नौं: बाबुराम पक्षीय नेता

काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता एवम् डा बाबुराम भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले पार्टी फुटाउनका लागि आफूहरुले विराटनगरको राष्ट्रिय सम्मेलन बहिष्कार नगरेको बताउनुभएको छ । काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले आफूहरुले पार्टी फुटाउन विराटनगर...
1 11,381 11,382 11,383 11,384 11,385 11,414