शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिन्नौं: खनाल

काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कुनै पनि हालतमा नेपाली भूमि छिमेकी मित्र राष्ट्र चीनकाविरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी खुन्मीङमा प्रान्तीय कम्युनिष्ट...

राप्रपा नेपाल अब पहिलो पार्टी बन्छ : महामन्त्री गुरुङ

प्रकाश डोटेल स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले अब देशमा हुने जुनसुकै निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने बताएका छन् । पहिलो संविधानसभाको निर्वाचनमा ४ सिट रहेको पार्टी दोस्रो पटकको निर्वाचनमा २४...

जादु देखाउन सकेनौं, महत्वपूर्ण कामचाँहि गरेका छौं: प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री सुशील कोइरालाले छोटो समयमा सरकारले सवै अवरोध हटाएर विकास निर्माणमा व्रेक थ्रु गर्ने वताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले वाहिर हेर्दा सरकारको काम धेरै...

ठगीमा संलग्नलाई नपक्रन प्रहरीलाई पाण्डेको दबाब

कावासोती । उखुको तौलमा ठगी गरेको अभियोग लागेका लुम्बिनी चिनी कारखानाका सञ्चालक मनीष अग्रवाललाई नपक्रन प्रहरीमा दबाब परेको खुलासा भएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष प्रदीप राज पाण्डेको दबाबमा अग्रवाललाई प्रहरीले पक्राउ...

विदेशीलाई लुटपाट गर्ने तीनजना पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई लुटपाट गरेको अभियोगमा काठमाडौँ प्रहरीले नुवाकोटको तलाखु गाउँ विकास समितिका तीन युवालाई पक्राउ गरेको छ । काठमाडौँ सुन्दरीजलस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र बोर्लङ भञ्ज्याङमा विभिन्न समयमा विदेशी पर्यटकलाई लुटपाट...

पत्रकारिता गर्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ: कार्की

भक्तपुर । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले देशमा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । क्रियाशील पत्रकार मञ्चको तेस्रो स्थापना दिवसको अवसरमा भक्तपुुरमा आयोजित पत्रकार आचारसंहिता विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै...

जिल्ला नेताको दुःख सुख सुन्दै काँग्रेस नेतृत्व

सूर्यचन्द्र बस्नेत पोखरा । सत्तामा पुगेपछि सरकार र जनताबीचको सम्बन्धलाई टाढा हुन नदिन, स्थानीय निकायको निर्वाचनमा पार्टीलाई तम्तयार गराउन र पार्टी संगठनलाई सुदृढ गराउन नेपाली काँग्रेसले मेची महाकाली जागरण अभियानलाई जारी राखेको छ ।...

न्यायपालिकासँग सम्बन्धित धेरै बुँदामा सहमति

काठमाडौं, २७ वैशाख । संविधान निर्माणका लागि जटिल मानिएको न्याय प्रणाली सम्बन्धमा अघिल्लोपटक भएको सहमति वा असहमतिका विषयलाई संवैधानिक अभिलेख अध्ययन तथा निक्र्योल समितिको उपसमितिले सूत्रबद्ध गरेको छ । संविधानभा नियमावली, २०७० को नियम...

सभासद् चाहियो भन्दै बालुवाटार पुगेकी काँग्रेस कार्यकर्ता रातभर थुनिइन्

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगेकी एक काँग्रेसी कार्यकर्ता रातभर प्रहरीको चिसो छिँडीमा सुत्न बाध्य भएकी छिन् । प्रधानमन्त्री निवास वालुवाटारका सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बर्दियाकी काँग्रेस कार्यकर्ता आरती कार्की प्रहरी खोरमा...

थाइल्याण्डमा केपी ओलीकी श्रीमती लुटिइन्

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य उपचार गराइरहेका नेकपा एमालेका नेता केपी ओलीकी श्रीमती राधिका शाक्य बैंककमा लुटिएकी छिन् । थाइ नेपाल न्यूजका अनुसार, बैंककको फेचपुरी गल्ली नम्बर ३५ घुम्ने क्रममा ओलीकी श्रीमती राधिका शाक्यको साथबाट...

जन्डिसबाट बच्न जान्ने पर्ने ‘तीन स’…

विराटनगर । ‘सफा हात, सफा खाना र सफा पानी’ प्रयोग गरेमा जन्डिस (हेपाटाइटिस ई)को संक्रमणबाट बच्न सकिने विज्ञले बताएका छन् । जल्ला प्रशासन कार्यालय मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक...

पुस्तक र किराना सामान बेच्न छाडेर पेट्रोलको कालोबजारी

चितवन । चितवनमा पेट्रेलियम पदार्थको अभाव बढेसँगै किराना पसलदेखि पुस्तक पसलेसम्मले पेट्रोलको कालोबजारी गरेको पाइएको छ । किराना र पुस्तक पसलेसमेत पेट्रोलको कालोबजारीमा संलग्न भएको पाइएकोले जिल्लामा कडा अनुगमन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका...
1 11,380 11,381 11,382 11,383 11,384 11,410