सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

पहिचानसहितको सङ्घीय संविधान : दाहाल

ललितपुर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट पहिचानसहितको सङ्घीय संविधान आउने बताएका छन् । ललितपुरमा आज (बुधबार) आयोजित कार्यक्रममा दाहालले आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने संविधान आउनुपर्ने बताए । नेपालभरि छरिएर रहेका...

लोकतन्त्रसहितको संविधान छिट्टै : कोइराला

लुम्बिनी । प्रधानमन्त्री सुशील कोइरालाले मुलुक शान्ति, स्थायित्व र लोकतन्त्रसहितको संविधानको बाटोमा अग्रसर रहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले २५५८ औँ बुद्ध जयन्तीको अवसरमा आज (बुधबार) बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी विकास कोषले आयोजना गरेको...

वैदेशिक रोजगारीमा प्रत्येक महिना ७२ जनाको मृत्यु

काठमाडौं । नेपालीहरूको वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा वृद्धिसँगै विदेशिएका नेपाली कामदारहरूको ति मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । गएको वर्ष नेपालबाट रोजगारीमा गएका ८६४ जनाको मृत्यु विदेशमा भएको छ । २०७० सालमा...

‘पार्टीको मूल वैचारिक नीतिमा परिवर्तन हुँदैन’

भद्रपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको मूल वैचारिक नीतिमा कुनै परिवर्तन नआउने बताएका छन् । झापाको भद्रपुर विमानस्थलमा आज (बुधबार) पत्रकारसँग संक्षिप्त कुरागर्दै थापाले पार्टीको संवैधानिक राजतन्त्रलगायतका वैचारिक नीतिमा परिवर्तन नआउने बताए...

लाखौंको ठगी प्रकरणमा जगदम्बा डेरी

भक्तपुर । भक्तपुरको जगदम्बा डेरीले किसानलाई दूधको झन्डै डेढ करोड भुक्तानी दिन बाँकी रहेको छ । सञ्चालकबीच विवाद भएपछि डेरीले किसानलाई दूधको भुक्तानी दिन नसकेको हो । भक्तपुर औद्योगिक क्षेत्रमा अवस्थित सो डेरीले जगदम्बा...

झापामा ठूलो परिमाणमा सुपारी बरामद

भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको गस्ती टोलीले आज ठूलो परिमाणमा लाखौँ मूल्य बराबरका सुपारीका साथै रासायनिक मल बरामद गरेको छ । मेचीनगरपालिका–१० भएर १९ वटा रिक्सामा लोड गरी भारततर्फ लाँदै गरेको अवस्थामा सात...

एमालेद्धारा परिषद सदस्य ढुङ्गानासँग परामर्श

काठमाडौं । एमालेले न्यायपरिषदका सदस्य खेमनारायण ढुङ्गानासँग न्यायाधीश नियुक्तिका विषयमा परामर्श गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज (बुधबार) विहान एमालेको कानुन विभागले सदस्य ढुङ्गानासँग छलफल गरेको हो । अधिवक्ता ढुङ्गाना परिषदका सदस्य हुन्...

‘साह’का सम्बन्धमा सदभावनामा मतभिन्नता

काठमाडौं । जनकपुर बमकाण्ड प्रमुख आरोपी निलम्वित सभासद सञ्जय साहलाई कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न सदभावना पार्टीले कार्य सम्पादन समितिको बैठक बोलाएको छ । राजधानीमा आज (बुधबार) बसेको पदाधिकारीहरुको बैठकले बमकाण्ड...

डोल्पामा मोटरबाटो पु-याउन ५० करोड

डोल्पा । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले विकेन्द्रिकृत ग्रामीण विकास तथा जीविकोपार्जन कार्यालय डोल्पाद्वारा निर्माणकार्य भइरहेको दुनै–ल्यासिक्याप मोटरबाटोको अनुगमन गरेका छन् । सचिव बाँस्कोटाले डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय राजमार्गको सञ्जालभित्र आबद्ध गर्न...

निजामती कर्मचारी युनियनको अध्यक्षमा पुनः देवकोटा

चितवन । नेपाल निजामती कर्मचारी युनियनको छैटौ राष्ट्रिय महाधिवेशनले पुनः सुवोधकुमार देवकोटालाई अध्यक्षमा चयन गरेको छ । देवकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, श्रेणीविहीन उपाध्यक्ष, सचिव, क्षेत्रीय उपाध्यक्ष...

राष्ट्र संघका सहायक महासचिव काठमाडौंमा

काठमाडौं, ३१ वैशाख । संयुक्त राष्ट्र संघका सहायक महासचिव तथा एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक हाओलियाङ झु चारदिने भ्रमणका क्रममा काठमाडौ आइपुगेका छन् । भ्रमणका क्रममा उनले नेपालको विकासको वर्तमान अवस्थाको जानकारी लिने छन् ।...

बुद्धलाई पूर्णे लाग्थ्यो, के होला रहस्य ?

– डा. कविताराम श्रेष्ठ  गौतम बुद्धलाई औँशी- पूर्णे लाग्थ्यो भन्दा तपाईलाई कस्तो लाग्छ कुन्नि । यस लेखमा उनलाई पूर्णे लाग्थ्यो भन्ने कुरा पुष्टि गर्न खोज्दैछु । यस्तो सुन्दा तपाईलाई अलि किलकिलो लाग्ने हो कि !...
1 11,378 11,379 11,380 11,381 11,382 11,416