सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

विद्यार्थीको किताब हेडमास्टरको कब्जामा

काठमाडौं । विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुग्नुमा स्कुलका हेडमास्टर पनि दोषी देखिएका छन्। शिक्षा विभागले केही दिनअघि पाठ्यपुस्तक बिक्रीवितरण तथा अनुगमनका लागि पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा पठाएको उपसमितिको अध्ययन प्रतिवेदनले ‘हेडमास्टरहरूले कमिसनको लोभमा ढिला...

कर्मचारीका पति/पत्नीले पिआर लिन नपाउने

काठमाडौं । मन्त्रिपरिषदको विधेयक समितिले सरकारी कर्मचारीका पतिरपत्नीले पनि विदेशी नागरिकता, पिआर, ग्रिनकार्ड लिन नपाउनेगरी कानुन बनाउन सरकारलाई सिफारिस गरेको छ। बहालवाला उच्चपदस्थ सरकारी कर्मचारीले नै विदेशी पिआर र नागरिकता लिएको सार्वजनिक भएपछि त्यसलाई...

सुनुवाइ समितिका सदस्यलाई प्रभावमा पार्न चलखेल

काठमाडौं । संसदीय सुनुवाइका क्रममा रहेका सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूले संसदीय सुनुवाइ विशेष समितिको निर्णायक भूमिकामा रहेका सभासदहरूलाई प्रभावित पार्न चलखेल सुरु गरेका छन् । सर्वोच्चको स्थायी न्यायाधीशका लागि प्रस्तावित पुनरावेदनका आठ न्यायाधीशमध्ये सबैभन्दा विवादित...

‘विद्रोहतिर सोच्दै नसोचौं’

काठमाडौं । एमाओवादी नेता बाबुराम भट्टराईले नेकपा-माओवादीलाई विद्रोहको कार्यदिशामा नभै संविधानसभाको प्रक्रियामा फर्काउन पहल गर्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । विराटनगर सम्मेलनपछि दुईतिर फर्किएका दुई नेताबीच बुधवार पहिलोपल्ट दाहालनिवास लाजिम्पाटमा भेट भएको...

विवादास्पद छविका न्यायाधीशलाई अनुमोदन नगर्न सुझाव

काठमाडौं । एमालेनिकट कानुन व्यवसायीहरूले विवादास्पद छविका न्यायाधीशहरूलाई कुनै हालतमा सर्वोच्चको स्थायी न्यायाधीशका लागि अनुमोदन गर्न नहुने सुझाव दिएका छन् । न्यायाधीशहरूको विषयमा पार्टीको औपचारिक धारणा तयार गर्न एमालेले कानुनी जानकारहरूलाई बुधबार पार्टी कार्यालयमा...

नेपालगन्जको तापक्रम ४२ डिग्री सेल्सियस, लू र घामले मध्य र सदूरपश्चिम प्रभावित

नेपालगन्ज। नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेर समेत चिनिने नेपालगन्जमा एक सातादेखि अत्यन्त चर्को घाम र तातो हावा (लू) ले यहाँको जनजीवन प्रभावित भएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चलमा ४२ डिग्री सेल्सियसभन्दा बढी...

पहिचानसहितको सङ्घीय संविधान : दाहाल

ललितपुर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट पहिचानसहितको सङ्घीय संविधान आउने बताएका छन् । ललितपुरमा आज (बुधबार) आयोजित कार्यक्रममा दाहालले आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने संविधान आउनुपर्ने बताए । नेपालभरि छरिएर रहेका...

लोकतन्त्रसहितको संविधान छिट्टै : कोइराला

लुम्बिनी । प्रधानमन्त्री सुशील कोइरालाले मुलुक शान्ति, स्थायित्व र लोकतन्त्रसहितको संविधानको बाटोमा अग्रसर रहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले २५५८ औँ बुद्ध जयन्तीको अवसरमा आज (बुधबार) बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी विकास कोषले आयोजना गरेको...

वैदेशिक रोजगारीमा प्रत्येक महिना ७२ जनाको मृत्यु

काठमाडौं । नेपालीहरूको वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा वृद्धिसँगै विदेशिएका नेपाली कामदारहरूको ति मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । गएको वर्ष नेपालबाट रोजगारीमा गएका ८६४ जनाको मृत्यु विदेशमा भएको छ । २०७० सालमा...

‘पार्टीको मूल वैचारिक नीतिमा परिवर्तन हुँदैन’

भद्रपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको मूल वैचारिक नीतिमा कुनै परिवर्तन नआउने बताएका छन् । झापाको भद्रपुर विमानस्थलमा आज (बुधबार) पत्रकारसँग संक्षिप्त कुरागर्दै थापाले पार्टीको संवैधानिक राजतन्त्रलगायतका वैचारिक नीतिमा परिवर्तन नआउने बताए...

लाखौंको ठगी प्रकरणमा जगदम्बा डेरी

भक्तपुर । भक्तपुरको जगदम्बा डेरीले किसानलाई दूधको झन्डै डेढ करोड भुक्तानी दिन बाँकी रहेको छ । सञ्चालकबीच विवाद भएपछि डेरीले किसानलाई दूधको भुक्तानी दिन नसकेको हो । भक्तपुर औद्योगिक क्षेत्रमा अवस्थित सो डेरीले जगदम्बा...

झापामा ठूलो परिमाणमा सुपारी बरामद

भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको गस्ती टोलीले आज ठूलो परिमाणमा लाखौँ मूल्य बराबरका सुपारीका साथै रासायनिक मल बरामद गरेको छ । मेचीनगरपालिका–१० भएर १९ वटा रिक्सामा लोड गरी भारततर्फ लाँदै गरेको अवस्थामा सात...
1 11,377 11,378 11,379 11,380 11,381 11,416