सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

बाबुरामले एकताको प्रस्ताव ल्याए: वैद्य

लक्ष्मी काफ्ले विर्तामोड । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीका नेता डा. बाबुराम भट्टराईले आफूसँग एकता गर्न आह्वान गरेको खुलासा गरेका छन् । राष्ट्रिय युवा जनस्वयम् सेवकको झापा जिल्ला सम्मेलन उद्घाटन गर्न विर्तामोड...

दुर्घटनाबाट घाइते बालकलाई जिपले ब्याक गरी मार्‍यो

अनिल खत्री गुल्मी । शुक्रवार दिउँसोे गुल्मीको भुर्तङ्गमा जिपले किचेर एक वालकको ज्यान गएको छ । बाग्लुङ्गबाट गुल्मीको खड्गकोटतर्फ दैनिक उपभोग्य वस्तु वेच्न आएको ध १ ज २१८ नम्वरको निजी जिपले भुर्तुङ्ग ९ का...

भारतमा भाजपालाई एक्लै बहुमत, मोदीले भने – ‘अब गैरकाँग्रेसी सरकार’

काठमाडौं । भारतमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याएको छ । शुक्रबार भएको मतगणनामा भाजपाले बहुमत सरकारका लागि आवश्यक २८३ भन्दा बढी सिट जितेको हो । भाजपाले २८३ सिटमा जित हासिल गरेको छ । भाजपा...

पशुपतिनाथमा पुजारीको आन्दोलन: विशेष पूजा समेत प्रभावित

काठमाडौं। पशुपतिनाथको मन्दिरमा करिब एक महिनादेखि विशेष पूजा हुन नसक्दा पूजाका लागि जाने भक्तजन मर्कामा परेका छन् । गत चैत २६ गतेदेखि विशेष पूजाको दक्षिणा वृद्धिको माग गरी भट्टहरुले विशेष पूजा रोकेकाले त्यसका लागि...

‘मोदी सरकार आएपछि नेपालमा के होला ?’

काठमाडौं । परराष्ट्रविद्हरुले छिमेकी राष्ट्र भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आउँदैमा नेपाललाई हेर्ने नीतिमा परिवर्तन नहुने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनीहरुले भारतीय जनता पार्टीकै नेता अटलविहारी...

मोदी आएपछि नेपाल-भारत सम्वन्ध सुधारको अपेक्षा: पोखरेल

काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोखरेलले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई वधाई तथा शुभकामना दिनुभएको छ । फेसबुकमार्फत बधाई सन्देश दिँदै पोखरेलले अमेरिकी चुनावशैलीमा प्रस्तुत भएका मोदीले भारतीय प्रधानन्त्रीका रुपमा भारतिय जनताको...

राहुललाई हटाउन काँग्रेसमा नाराबाजी, केजरीवालको पनि कन्तबिजोक

भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टीको बहुमत आउने देखिएको छ । भाजपालाई बहुमतको सरकार बनाउन बाटो खुल्ला हुने संकेत देखिएको छ । भाजपाका अध्यक्ष राजनाथ सिंहले यो लहरको...

साँस्कृतिक र सामाजिक समितिको प्रतिवेदनलाई अनुमति प्रदान

काठमाडौं । संविधानसभा, संवैधानिक अभिलेख अध्ययन तथा निक्र्योल समितिले साँस्कृतिक र सामाजिक ऐक्यबद्धताका आधार निर्धारण समितिको प्रतिवेदनका सहमति तथा असहमतिलाई संविधानभामा पेस गर्न स्वीकृति दिएको छ । सिंहदरबारमा आज (शुक्रबार) बसेको बैठकले प्रतिवेदन अध्ययन...

स्वास्थ्य विभागका पूर्वमहानिर्देशकसहित ६ जना अख्तियारको हिरासतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पासहित ६ जनालाई पक्राउ गरेको छ । औषधि खरिदमा व्यापक भ्रष्टाचार गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शेर्पासहित...

मोदी सबैभन्दा पहिले आमाको आर्शिवाद लिन घर पुगे

काठमाडौं । प्रधानमन्त्री बन्ने सपना पूरा हुने भएपछि भारतीय जनता पार्टीका प्रधानमन्त्रीका उम्मेदवार् सबैभन्दा पहिले आमाको हातबाट आर्शिवाद थाप्न घर पुगेका छन् । सानदार जित सुनिश्चित भएपछि मोदी आफ्नी आमाको हातबाट आर्शिवाद लिन अहमदावादस्थित घरै पुगेका...

जेठ १६ गते बजेट अधिवेशन आह्वान

काठमाडौ । राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका संसदको बैठक आह्वान गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार डा. यादवले जेठ १६ गते शुक्रबारका दिन संसद बैठक बोलाएका हुन् । प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार...

मनमोहन सिंहबाट राजीनामा, मोदीलाई दिए बधाई

काठमाडौं । संसदीय निर्वाचनमा नराम्रोसँग पराजित भएपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आजै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री सिंहले भाजपाको शानदार जीत भएको भन्दै भावी प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ पनि दिएका छन् । भाजपाका...
1 11,375 11,376 11,377 11,378 11,379 11,417