शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

प्रधानमन्त्रीसँग मध्यपहाडी लोकमार्ग छोट्याउन माग

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालालाई मध्यपहाडी लोकमार्ग सरोकार भएकाहरुले मंगलबार भेट गरी लोकमार्गअन्तर्गतको पश्चिमखण्डमा पर्ने स्याङ्जादेखि पाँचथरसम्मको सडक छोटो र सुविधाजनक बनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न दलका सभासद् नेतृत्वको प्रतिनिधिमण्डलले...

रोटरी पत्रकारिता पुरस्कार घोषणा

काठमाडौ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) ले प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार (रोटरी जर्नो अवार्ड) २०१४ का लागि पाँच पत्रकार छनोट गरेको छ । रोटरीले गठन गरेको विज्ञ सम्मिलित...

घोरलको मासुसहित चिनियाँ हिरासतमा

रसुवा । वन्यजन्तु घोरलको मासुसहित पक्राउ परेका एक चिनियाँलाई जिल्ला वन कार्यालय रसुवाले थुनामा राखी अनुसन्धान अगाडि बढाएको छ । जिल्ला वन कार्यालयका अनुसार थुमन गाविसस्थित दाहालफेदी सामुदायिक वनबाट वैशाख २५ गते घोरल मारी...

लोडसेडिङ दुई घन्टा घट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ दैनिक दुई घन्टाले घटाएको छ । बुधबारलदेखि लागू हुने गरी प्राधिकरणले हालको विद्युत् भार कटौती दुई घन्टाले घटाएको हो । नदीहरुको जलस्तरमा सुधार आएको, सूर्यास्तको समय परिवर्तन भएको...

चर्का भाषण गर्ने गगनलाई ६ हजारको लोभ !

काठमाडौं । नेपाली युवाहरुका ‘आइकन’ हुन, गगन थापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सभासद् समेत रहेका गगन चर्का भाषण गर्न माहिर छन् । काठमाडौं ४ बाट अत्याधिक मतका साथ सभासद् निर्वाचित भएका गगनको काठमाडौंको...

गाडी जुध्दा दुईको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको जुगेडीमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन  खैरहनी गाउँ विकास समिति वडा...

छोराबुहारीसँग मिलेर पतिको हत्या गरेको आरोप, विर्तामोडमा तनाव

लक्ष्मी काफ्ले विर्तामोड । गत चैत २१ गते राति शंकास्पद तरिकाले मृत्यु भएका झापा अर्जुनधारा–८ का कुलराज प्रसाईका परिवारलाई स्थानीयले घर प्रवेश गर्नबाट रोक लगाएपछि दुई दिनयता यहाँको अवस्था तनावपूर्ण बन्दै गएको छ ।...

यौन सम्पर्क गर्न नपाएको झोकमा बालिका पिटिइन्

मुगु । मुगुको रुगा गाविस वडा नम्बर ७ निवासी १४ वर्षीया एक किशोरीलाई यौन सम्पर्क गर्न नदिएको झोंकमा एक युवकले कुटपिट गरेका छन्। छिमेकी गाउँ फोइपाटामा लागेको मेला हेरी साथीहरूसँग घर फर्कने क्रममा बिगारा...

पीआर लिनेलाई गृह तथा अर्थमन्त्रीहरुकै आशीर्वाद

काठमाडौं । विदेशको पीआर र ग्रिनकार्ड लिएर नेपाल सरकारको जागिर खाने कर्मचारीलाई सरकारका मन्त्रीले नै संरक्षण गर्न लागेको बुझिएको छ। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पीआर लिने कर्मचारीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै कारबाहीको प्रक्रिया...

हारेकाले नपाउने भएपछि वरिष्ठ नेताको सभासद बन्ने सपना चकनाचुर

काठमाडौं । सर्वोच्च अदालतले संविधानसभामा प्रत्यक्ष चुनाव हारेका र समानुपातिक सूचीमा परेकालाई २६ सदस्यमा मनोनीत नगर्न परमादेश गरेपछि विभिन्न दलका वरिष्ठ नेताकै सभासद बन्ने सपना चकनाचुर भएको छ । मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदमध्ये...

सम्बन्धविच्छेद गर्न पतिले यसरी झुक्याए..

पाल्पा । तानसेन-९ पद्मेटारीका २४ वर्षीय शिवप्रसाद न्यौपाने र २१ वर्षीया सविताकुमारी वस्ती एउटै छाता ओढेर, हाँस्दै, गफ गर्दै अदालत पुगे। अदालतका कर्मचारीले पनि अनुमान गरेका थिएनन् यसरी हाँस्दै आएका दम्पतीले सम्बन्धविच्छेदका लागि निवेदन देलान्...

पतिले घाउ दिए, अन्जानले मलम

काठमाडौं । फक्रेको फूलमा त भमरा झुम्मिन आइहाल्छ, ठूलो त्यो हो जो मुर्झाएको फूल स्याहार्न अघि सर्छ। जीवनमा कहिलेकाहीँ चिताउँदै नचिताएको मान्छे नङमासु बन्न आइपुग्छ। अनायसै हित्तचित्त मिलेपछि ऊ जिन्दगीभर सँगै जिउने कसम खाएका...
1 11,373 11,374 11,375 11,376 11,377 11,409