शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

यौनकाण्ड : सभासद्को दबाबमा पुरुष छुटे, महिला हिरासतमा

 धनगढी । कैलालीको धनगढीमा रहेको एक होटलमा शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका पुरुषलाई प्रहरीले छोडे पनि युवतीलाई भने अहिलेसम्म पनि हिरासतमै राखिएको अन्नपूर्ण पोष्टमा खबर छ । श्रीमतीले दिएको सुराकीका आधारमा प्रहरीले धनगढीको अत्तरियास्थित ज्ञानु...

सम्पत्ति लिएर श्रीमति अर्कैसँग गएपछि श्रीमानद्वारा आत्महत्या

संखुवासभा । अाफूले कमाएको सम्पत्ति लिएर श्रीमती अर्कै पुरुषसँग भागेपछि एक पुरुषले  आत्महत्या गरेका छन्। यही वैशाख २३ गते कतारबाट घर फर्केका मादिमुलखर्क -८ का रत्नमणी अधिकारीले पत्नीको खबर सुनेपछि आत्महत्या गरेका हुन्। सम्पत्ति कुम्लाएर...

कर्मचारीका डिभी र पिआरवाला जोडीलाई समेत कारबाही हुने

काठमाडौं । विदेशको स्थायी आवासीय अनुमतिपत्र (पिआर) तथा डिभी लिएका सरकारी कर्मचारीलाई कारबाही गर्न कानुन निर्माणको बाटो खुलेको छ। मंगलबार बिहान मन्त्रिपरिषदको विधेयक समितिले निजामती सेवा ऐन २०४९ को चौथो संसोधन अध्यादेशलाई स्वीकृति दिएपछि पिआर...

बन्द चिनी–मिलमा रामदेवको चासो

काठमाडौं । भारतीय योगगुरु रामदेव संरक्षक रहेको पतञ्जली योगपीठले एक दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना चलाउन सरकारसमक्ष औपचारिक प्रस्ताव गरेको छ। करिब दस वर्षअघि खारेजीमा लैजाने निर्णय भएको उक्त चिनी कारखाना (मिल) सार्वजनिक–निजी साझेदारी अवधारणामा...

प्रसुतिले शिशुको उपचार गर्न मानेन

काठमाडौं । प्रहरीले दुई महिनाअघि विजेश्वरीस्थित बज्र होटेलनजिक बेवारिसे शिशु फेला पार्‍यो । कपडाले बेरेर सबैले देख्ने गरी राखिएको करिब दुई साताका ती शिशुलाई तत्काल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याइयो । तर...

चुरे सेनालाई जिम्मा दिने तयारी

काठमाडौं । चुरे क्षेत्रको विनाश उत्कर्षमा पुगेर तराई मरुभूमीकरण हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणमा सेना खटाउने तयारी गरेको छ। राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको संरक्षण गर्दै आएको सेनालाई चुरे क्षेत्रको जिम्मेवारी दिन विभिन्न...

पूर्वराजाको गाडी चढ्दै आईजीपी

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले पूर्वराजा वीरेन्द्र शाहले चढेको २६ वर्ष पुरानो बुलेटप्रुफ (गोली नछिर्ने) मर्सिडिज गाडी चढ्न थालेका छन् । गृह मन्त्रालयमा थन्किएका बा १ झ ९२९३ र ९२९२ नम्बरका दुई...

विदेश भ्रमणमा नजान रुलिङ

काठमाडौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणको अवधिभर विदेश भ्रमणमा नजान सभासदहरूलाई रुलिङ गरेका छन् । समितिका सभापति, प्रमुख दलका शीर्ष नेता र सभासदहरू हूलका हूल विदेश गइरहेका बेला नेम्वाङले मंगलबार औपचारिक रूपमै...

बमकाण्डका आरोपी सभासद् सिरहामा पनि असुरक्षित, राजधानी सार्न पत्राचार

लहान । जनकपुर बम काण्डका मुख्य आरोपी निलम्बित सभासद् सञ्जयकुमार साहलाई सिरहा कारागार ल्याइएको २४ घन्टा नबित्दै उनलाई राजधानी सार्न पत्राचार गरिएको छ । जिल्ला सुरक्षा समितिको आज दिउँसो सम्पन्न बैठकले उनलाई राजधानी सार्न गृह...

राजतन्त्र र हिन्दू राज्यमा पछि हट्यो राप्रपा नेपाल

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्यका विषयमा केही लचिलो भएको बताउनुभएको छ । राप्रपा नेपाल काठमाडौँ क्षेत्र नं. २ को प्रथम क्षेत्रीय अधिवेशनलाई डाँछी गाविसको...

सञ्जय साह सभासदबाट निलम्बित

काठमाडौं । जनकपुर बमकाण्डका मुख्य योजनाकार भनिएका सदभावना पार्टीका सभासद सञ्जय साह निलम्बनमा परेका छन् । जिल्ला कारागार सिराहामा ल्याई थुनामा राखिए पछि उनलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले मंगलबार सभासदबाट निलम्बन गरेका हुन् । जिल्ला...

उज्जन हत्याकाण्डका योजनाकार गौतम जेल चलान, बालकृष्ण ढुंगेलको खोजी तीव्र

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याकाण्डमा एमाओवादी नेता बालकृष्ण ढुंगेलसँगै ओखलढुंगा जिल्ला अदालतबाट सजाय पाएका माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंले मंगलवार साँझ ५.३० बजे कैदी पूर्जी बनाएर...
1 11,372 11,373 11,374 11,375 11,376 11,409