शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

कैदी नम्बर २२१ अर्थात संजय साह

सिरहा । जनकपुर बम काण्डका मूख्य योजनाकार सञ्जय साह सोमवार सिरहा कारागारका कैदी नम्बर २२१ बनेका छन्। जलेश्वर कारागारबाट फर्काइएका साह अदालतको निर्णय अनुसार सिरहा कारगार आईपुगेका हुन। जलेश्वर कारागारले साहलाई थुन्न सुरक्षा जोखिम...

तेल चोरी प्रकरण, ट्यांकर व्यवसायी कुँवर पक्राउ

बुटवल । तेल चोरीमा संलग्न रहेको आरोपमा फरार ट्यांकर व्यवसायी हरिबहादुर कुँवर सोमबार बिहान राजधानीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट डिएसपी दीपक न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं वनस्थलीबाट नियन्त्रणमा लिएको...

फेरि २५ प्रजिअको सरुवा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सहसचिवस्तरका २५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका छन् । उपसचिवस्तरका ४३ प्रजिअको सरुवा गरेको दुई साता नपुग्दै उनले फेरि अर्को लट सरुवा गरेका हुन् । उनीहरूको पहिलो...

घरायसी कामको पनि पारिश्रमिक तोक्न माग

काठमाडौं । महिलाले गर्ने घरायसी कामको पनि अन्य क्षेत्रसरह उचित पारिश्रमिक तोक्न सरोकारवालाले माग गरेका छन् । ‘पारिश्रमिक बिनाको सेवामुलक कार्य’ छलफलमा उनीहरुले महिलाले दैनिक झण्डै ११ घण्टा घरायसी कामकाजमा बिताए पनि पारिश्रमिक नपाउने...

कृषिमा कानुन मिचेर कनिष्ठलाई महानिर्देशक

काठमाडौं । कृषि मन्त्रालयले नियमविपरीत पाँच वरिष्ठलाई पन्छाएर कनिष्ठ सहसचिव योगध्वज जोशीलाई कृषि विभागको महानिर्देशक बनाएको छ । महानिर्देशक लीलाराज पौडेलले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा मन्त्री हरि पराजुली र सचिव जयमुकुन्द खनालले निजामती...

रमेश खरेललाई चोरको च्यालेन्ज, काठमाडौंबाट हटाउन गृहमन्त्रीलाई मिल्यो बहाना !

काठमाडौं १. महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत प्रहरी हवल्दार उप्रेती आइतबार साँझ कार्यालयबाट घर फर्कदै थिइन्, बालाजुको गंगा हल अगाडि पल्सर मोटरसाइकलमा आएका युवाहरूले सिक्री लुछेर टाप कसे । प्रहरी नै भए पनि लुटेराको...

प्रहरीको ध्यान फेसबुकमा

काठमाडौं । प्रहरी अधिकारीहरूमा प्रचारको भोक यति धेरै छ कि फेसुबुकमा फ्यानपेज समेत बनाएर उनीहरू आफ्नो बढाईचढाई हल्ला गर्न थालेका छन् । प्रहरीका केही राम्रा अधिकारीहरू समेत आफूले गरेको भन्दा धेरै फेसबुक प्रचारमा लागेका...

चुनाव हारेकालाई सभासद मनाेनित नगर्न सर्वोच्चकाे अादेश

काठमाडौं । सर्वोच्च अदालतले संविधान सभा निर्वाचनमा पराजित भएकालाई मन्त्रिपरिषद्बाट मनोनयन नगर्न सरकारका नाममा आदेश दिएको छ । दलहरुबीच सभासद् मनोनयनका विषयमा छलफल जारी रहेका बेला सर्वोच्चको यो फैसला आएको हो । न्यायाधीशहरु रामकुमारप्रसाद...

अस्वस्थ्य मासु खुवाउने होटल व्यवसायी प्रहरी फन्दामा

डडेल्धुरा । डडेल्धुराको जोगबुडा गाविस लालढुङ्गा बजारमा रहेको पूर्णीमा होटेल एण्ड लजका मालिक ईश्वरी जोशी र मासु व्यापारी वीरबहादुर माललाई प्रहरीले पक्राउ गरेको छ । अस्वस्थ्य मासु उपभोक्तालाई खुवाएर ठगी गरेको आरोपमा इलाका प्रहरी...

रुपन्देही तेल चोरी काण्डका आरोपी राजधानीबाट पक्राउ

काठमाडौं । रुपन्देही तेल चोरी काण्डका एक आरोपीलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । तेल चोरी काण्डका आरोपी हरिबहादुर कुँवरलाई रुपन्देहीका प्रहरी उपरीक्षक दिपक न्यौपानेको टोलीले सोमबार विहान बनस्थलीबाट पक्राउ गरेको हो । कुँबर...

खाने होइन ? छ सय वर्ष पुरानो घिउ

जुम्ला । जुम्लाको ताम्ती–५ बाह्रगाउँमा अवस्थित महादेव स्थानमा अहिलेसम्म पनि गाईको ६ सय वर्षको पुरानो घिउ तामाको गाग्रीमा राखिएको छ । कर्णालीका सांस्कृतिक तथा कुल देवीदेवताका रुपमा रहेका कालिका मालिका, नदै, लाटसित, मस्टो, भयाँर,...

प्रेस युनियनको अध्यक्षमा दवाडीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल प्रेस युनियनको भावी अध्यक्षका लागि दामोदरप्रसाद दवाडीले उम्मेदवारी घोषणा गरेका छन् । युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका दवाडीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । युनियनको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष...
1 11,374 11,375 11,376 11,377 11,378 11,409