सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

रमेश खरेलले भने- ‘नेपाल आमालाई खुसी बनाउन सबै मर्यादित हुनुपर्छ’

काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले नेपाल आमालाई खुशी बनाउन सबैजना मर्यादित हुनुपर्ने बताएका छन् । बिहीबार डिएवी स्कुलका विद्यार्थीहरुको इन्भेष्टिचर सेरिमोनी कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले मर्यादित बन्न सुझाव दिएका हुन् । सम्पूर्ण...

किन पलायन हुन्छन् महिला पत्रकार ?

दीपक ओली धनगढी । सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाहरुलाई जतिसुकै बेला जहाँसुकै गएर पनि समाचार संकलन गर्नसक्ने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेकी छन् । युनेस्कोको सहयोगमा सञ्चारिका समूहले बिहीबारदेखि धनगढीमा आयोजना...

एकैपटक ९८ डिएसपीहरुको सरुवा (नामावलीसहित)

काठमाडौ । प्रहरी प्रधान कार्यालय देशभरका ९८ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, बुधबार ९८ जना डिएपीको एकैपटक सरुवा गरिएको हो । को को हाँ पुगे त ?  ...

सभासद् बन्न एनआरएन नेता साहको दौडधुप

काठमाडौं । सर्वोच्च अदालतले यसअघि प्रत्यासी भएका तथा समानुपातिकको वन्द सूचीमा नाम भएकाहरुलाई सरकारले मनोनित गर्ने २६ मा नपार्न निर्देशनात्मक आदेश दिएलगत्तै धेरैको मनमा २६ भित्र पर्ने भन्दै मनमनै लड्डु फुटाउन थालेका छन्। विशेषगरि...

मृत्युशैयामा छटपटिएका बालकको एसएलसी टप्ने धोको

काठमाडौं । जीवनमा सबैका आफ्नै सपना हुन्छ । एसएसलसी टप गर्ने अनि डाक्टर बन्ने धोको छ, खोटाङ बाम्राङका १४ बर्षीय तोकबहादुर थापाको । अहिले उनी नौ कक्षामा पढ्छन् । कक्षामा सँधै पहिलो हुन्छन् ।...

बिशेष समितिको निर्णय बिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा संसदीय विशेष सुनुवाईको निर्णय बिरुद्ध रिट दायर भएको छ । समितिले न्यायाधीश नियुक्ति गर्न सिफारिस गर्ने निकाय न्यायपरिषदका सदस्यहरुलाई बोलाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ता शिवप्रसाद...

पार्टी एकताका लागि त्याग गर्न तयार छु : दाहाल

काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि आफूले त्याग गर्न तयार रहेको बताएका छन् । काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टी पुननिर्माणका लागि मोहन बैद्यलाई नेतृत्व दिन तयार रहेको बताए...

ढुङ्गानालाई मैले बोलाएको हुँ : गौतम

काठमाडौं । एमालेका कार्यबाहक अध्यक्ष समेत रहेका गृहमन्त्री बामदेव गौतमले न्याय परिषद सदस्य खेमनारायण ढुंगानालाई आफूले पार्टी मुख्यालय बल्खुमा बोलाएको बताएका छन् । काठमाडौंमा आज (बिहीबार) बसेको संसदीय दलको बैठकमा गौतमले एमाले मुख्यालय बल्खुमा...

स्ववियु निर्वाचन बिरुद्ध १९ विद्यार्थी संगठन

काठमाडौं । त्रिभुव विश्व विद्यालयले षडयन्त्रमूलक ढंगले स्ववियू निर्वाचन घोषणा गरेको भन्दै १९ विद्यार्थी संगठनले सार्न माग गरेका छन् । काठमाडौंमा आज (बिहीबार) संयुक्त पत्रकार सम्मेलन गरेर १९ विद्यार्थी संगठनले जेठ १४ गते गर्ने...

आठ वर्षीया छोरीको बलात्कार

भोजपुर । भोजपुरमा आफ्नै छोरी बलात्कार गरेको अभियोगमा बाबु प्रक्राउ परेका छन् । बलत्कारको आरोपामा होम्ताङ–२ का सखलाल राई प्रक्राउ परेका हुन् । घरमा कोही नभएका बेला वैशाख २८ गते राईले आफ्नै ८ वर्षीया...

‘मेडिकल कलेज र फार्मेसीहरु दर्तौ नभइ चलेका छन्’

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले केही मेडिकल कलेज र फार्मेसीहरु दर्ता समेत नगरी चलाएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले सरकारी नियम र माफदण्ड विपरित सञ्चालनमा रहेका मेडिकल कलेज र फार्मेसीको...

संस्थापन पक्षको आग्रह भट्टराईद्धारा अस्वीकार

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले केन्द्रीय समितिमा फर्कन गरेको आग्रह पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले अस्वीकार गरेका छन् । ललितपुरको सानेपास्थित भट्टराईकै निवासमा आज (बिहीबार) भएको छलफलमा अध्यक्ष दाहाल र प्रभावशाली नेताहरुसँग...
1 11,376 11,377 11,378 11,379 11,380 11,416