बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

सामाजिक जागरणको अभियानमा साथ दिऔँ : कावा प्रधानमन्त्री पोखरेल

काठमाडौँ १२ असोज । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल बनाउने सरकारी अभियान पूरा गर्न सामाजिक जागरण आवश्यक भएको बताउनुभएको छ । विश्व मुटु दिवसका अवसरमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले शनिबार आयोजना गरेको...

अमेरिकाबाट माधव नेपाललाई ओलीको खरो जवाफ, हेर्नुस् भिडियो

काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अमेरिकामा छन् । उनी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका हुन् । तर, ओली अमेरिका रहँदा पार्टीका नेता माधवकुमार नेपालले राजनीतिक सक्रियता बढाए...

राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ : गच्छदार

विराटनगर, १३ असोज । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक...

काठमाडौँमा थाई महोत्सव, कूटनीतिक समुदायको चहलपहल

काठमाडौँ, १३ असोज । राजधानीको पाँचतारे होटल साङ्ग्रिलाको विशाल पटाङ्गिनीमा बिहान १० बजेदेखि नै काठमाडौँमा रहेका कूटनीतिक समुदायका सदस्यको चहलपहल बढेको छ । थाइल्याण्ड र नेपालका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले...

चर्चा कमाउने सजिलो बाटो ‘भल्गारिटी’ !

काठमाडौं । केही महिनायता बलात्कारका घटना वृद्धि भएको छ । पत्रपत्रिकाका पानाहरुमा सोच्नै नसकिने गरी बलात्कारका समाचारहरु प्रकाशित भएका छन् । रेडियोले पनि बलात्कारका समाचार बजाइरहेका छन् । चिया पसलदेखि भट्टीसम्म आजकाल यसै विषयमा...

उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १३ असोज । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्तामा शङ्खमूल दोभान क्षेत्रको नदी किनारमा सफाइ गरियो ।...

१३ सय बढी बालबालिका विद्यालय बाहिर

घोराही, १३ असोज । दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन । सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ । विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ ।...

युवा अवस्थामै मुटुको ख्याल गर्नुपर्छ : पूर्वस्वास्थ्यमन्त्री थापा

काठमाडौँ, १३ असोज । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गर्नुभएको छ । विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा शनिबार यहाँ आयोजित ‘काठमाडौँको...

तरुण दलका नगर संयोजकले गरे बालिकाको बलात्कार

काठमाडौं, १३ भदौ । डडेल्धुरामा १५ वर्षीया बालिकाको बलात्कार भएको छ । उनलाई स्थानिय दुई युवक मिलेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । डडेल्धुराको पशुराम नगरपालिका–५ की ती बालिका बलात्कृत भएको पुष्टि भएको...

गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

सोलुखुम्बु, १३ असोज । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको...

सहकारीको रकम लुटपाटमा संलग्न सात पक्राउ

लहान, १३ असोज । हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार...

प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण

न्यूयोर्क, १३ असोज । प्रधानमन्त्री केपी ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिए...
1 6,257 6,258 6,259 6,260 6,261 11,404