बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १३ असोज । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्तामा शङ्खमूल दोभान क्षेत्रको नदी किनारमा सफाइ गरियो ।...

१३ सय बढी बालबालिका विद्यालय बाहिर

घोराही, १३ असोज । दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन । सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ । विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ ।...

युवा अवस्थामै मुटुको ख्याल गर्नुपर्छ : पूर्वस्वास्थ्यमन्त्री थापा

काठमाडौँ, १३ असोज । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गर्नुभएको छ । विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा शनिबार यहाँ आयोजित ‘काठमाडौँको...

तरुण दलका नगर संयोजकले गरे बालिकाको बलात्कार

काठमाडौं, १३ भदौ । डडेल्धुरामा १५ वर्षीया बालिकाको बलात्कार भएको छ । उनलाई स्थानिय दुई युवक मिलेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । डडेल्धुराको पशुराम नगरपालिका–५ की ती बालिका बलात्कृत भएको पुष्टि भएको...

गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

सोलुखुम्बु, १३ असोज । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको...

सहकारीको रकम लुटपाटमा संलग्न सात पक्राउ

लहान, १३ असोज । हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार...

प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण

न्यूयोर्क, १३ असोज । प्रधानमन्त्री केपी ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिए...

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

गाईघाट, १३ असोज । केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् । मियाको हत्या भएको हुनसक्ने...

विप्लवद्धारा हतियार किन्न बंगलादेशमा सम्पर्क, पैसा विदेश पठाउँदै

काठमाडौं, १३ असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हतियार खरिदका लागि चन्दाको रकम प्रयोग गरेको खुलासा भएको छ । विप्लवले लाखौँ रुकम विदेश पठाएको रहस्य बाहिर आएको छ । प्रहरीद्वारा...

ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३२ घाइते

बिजय चालिसे । कावासोती , १३ असोज । नवलपुरको कावासोतीमा ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । कावासोती–१६ डण्डामा शनिबार बिहान साढे २ बजे भएको दुर्घटनामा अन्य ३२ जना घाईते भएका...

नेपाल र मलेसियाबीच सहमति जुट्यो, कामदारको खर्च रोजगारदाताले व्यहोर्ने

काठमाडौँ, १२ असोज । नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले...

२ लाख ९६ हजार घरको पुनर्निर्माण सम्पन्न, १ खर्ब ४८ अर्ब निजी आवास अनुदान वितरण

काठमाडौं, १२ असोज । भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको...
1 6,256 6,257 6,258 6,259 6,260 11,403