शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

नेता महतो भन्छन्–राजपाको मुख्य कार्यसूची संविधान संशोधन हो

बाँके, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताउनुभएको छ । मंगलबार यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित...

प्रचण्डले आज चिनियाँ उपराष्ट्रपतिसँग भेट्दै, राष्ट्रपतिसँगको भेट अझै टुंगिएन

काठमाडौँ, २ असोज । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्दैछन् । चिनियाँ उपराष्ट्रपति वाङ क्वीसान र प्रचण्डबीच मंगलबार दिउँसो भेट्ने तय...

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार

काठमाडौँ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीबार (४) गते हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको...

निर्मला हत्या प्रकरण : एसपी सिंहको कमाण्डमा महिला टोली खटाइयो

काठमाडौँ, २ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका बारेमा अब महिला प्रहरीको टोलीले पनि अनुसन्धान गर्ने भएको छ । यसका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा...

काँग्रेसले गणेशमान सिंहको स्मृति दिवस मनाउँदै

काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व...

कुटपिट गरी फरार भएका दुई अभियुक्त पक्राउ

साँखु, २ असोज । फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट...

नवलपरासीको गैँडाकोटमा स्कुटर चालकको मृत्यु

नवलपरासी, २ । असोज  पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । गँैडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै...

मर्स्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई सहयोग

बेँशीशहर, २ असोज ।  मर्स्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । सो...

यो सरकारले गफ मात्रै धेरै गर्छ, फिस्टे चराको खुट्टा जस्तै होः प्रकाशमान सिंह

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको आरोप लगाएका छन् । गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको शोभागवतीमा आयोजित कार्यक्रमपछि पत्रकारहरूसँग कुरा...

निर्मला हत्याकाण्डमा बोल्न थाले निलम्बित एसपी विष्ट, रोशनी–बबितासँगको सम्बन्ध पनि खोले

काठमाडौं, २ असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई पक्राउ गर्न लापरवाही गरेको भन्दै निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले घटनाका बारेमा सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर...

पूर्वमन्त्री पोखरेललाई श्रीलंकामा अवार्ड प्रदान

काठमाडौं, २ असोज । पूर्वसंस्कृति पर्यटन तथा नागयरिक उड्यनमन्त्री आनन्द पोखरेल ग्लोबर पार्लियामेन्ट फोरम फर एभुलेसन अवार्ड २०१८ बाट सम्मानित भएका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित कार्यक्रममा श्रीलंकाका प्रधानमन्त्री बिक्रम सिंगेद्वारा पूर्वमन्त्री पोखरेललाई...

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौं, १ असोज । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३र३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । मूल्य समायोजन...
1 6,259 6,260 6,261 6,262 6,263 11,364