आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

महान्यायधिवक्ता खरेल भन्छन्–गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण हो

काठमाडौँ, २१ मड्सिर । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुभएको छ । माइती नेपालले शुक्रबार यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार...

नेकपाको सचिवालय बैठक भोलि दिउँसोसम्मका लागि स्थगित

काठमाडौँ, २१ मंसिर । नेपाल कम्युनष्टि पार्टी (नेकपा)को सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक भोली दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको हो । शीर्ष नेताहरुको...

महिला हिंसाको समस्या चुनौतपूर्ण–सचिव ठाकुर

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले स्थानीय तह अझै बलियो नभएकाले महिलाका समस्या ठोस रुपमा समाधान हुन नसकेको बताएका छन् । गोकर्णेश्वर नगरपालिकामा शुक्रबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान...

सुधार गृहमै यतना, २१ पीडितको उद्धार–सञ्चालक पक्राउ

काठमाडौँ, २१ मङ्सिर । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको...

ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री !

काठमाडौं, २१ मंसिर । शाही युवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संगठनले आगामी पुस १ गते काठमाडौंमा गर्न...

स्थानीय तहलाई दक्ष जनशक्ति र बजेट दिन सकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ, २१ मङ्सिर । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले स्थानीय तहमा सहजरुपमा कानूनी सेवा प्रदानका लागि दक्ष जनशक्ति र बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नागरिकलाई घरदैलोमा नै...

श्रीमतीलाई माइत पठाएको झोँकमा बुवा र ठूलोबुवाको हत्या

कैलाली, २१ मंसिर । श्रीमतीलाई माइत पठाएको झोँकमा कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले आफ्नै बुवा र ठुलोबुवाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–४ बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्र थारु र ठूलोबुवा पल्टु थारुको...

श्रीलंका पत्रकार उत्सवमा नेपालका सिलवाल सहभागी

काठमाडौं, २ १ मंसिर । श्रीलंका प्रेस एशोसिएशन (एसएलपिए)को ६३ औं बार्षिकोत्सवमा सहभागी भएर नेपालका लेखक तथा पत्रकार अशोक सिलवाल स्वदेश फर्किएका छन् । लाङटाङ सद्भावना दूतसमेत रहेका उनी श्रीलंकाकै सबभन्दा पुरानो पत्रकार संस्था...

यस्ताे अपराधमा संलग्न थिए राजन लिम्बु (विवरणसहित)

काठमाडाैँ, २१  मंसिर । शुक्रबार दिउँसो रातोपुलमा प्रहरीले गोली चलाउँदा घाइते भएका राजन लिम्बु ६ वटा घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ। महानगरीय अपराध अनुसन्धान महशाखाका एसपी सोमेन्द्रसिंह राठौरले लिम्बु ६ वटा घटानमा संलग्न रही प्रहरीको...

नागरिकता विधेयकले राष्ट्रघातको सम्भावना बढ्यो : भण्डारी 

-धर्मेन्द्र दाहाल हेटौँडा,२१ मंसिर । सामाजिक अभियन्ता तथा राष्ट्रिय जागरण परिषदका केन्द्रीय संयोजक साध्यवहादुर भण्डारीले नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको नागरिकता विधेयक २०७५ मा गम्भिर त्रुटिहरु रहेको र यसले राष्ट्रघातको खतरा रहेको...

प्रहरीकाे गाेली लागेर ‘खुंखार डाँका’ राजन लिम्बु घाइते

काठमाडौँ, २१ मंसिर । प्रहरीकी गाेली लागेर ‘खुंखार डाँका’ राजन लिम्बु घाइते भएका छन् । प्रहरी र डाका समूहबीच काठमाडौँको कालोपुल धोबिखोला करिडोरमा शुक्रबार दिउँसो मुडभेट भएको थियो । मुडभेट क्रममा प्रहरीले गोली प्रहार गरेर डाँका मुद्दाका...

८८ हजार नगदसहित ६ जुवाडे पक्राउ

काठमाडौं , २१ मंसिर । प्रहरीले काठमाडाैँमा ८८ हजार नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले देउला ग्यारेजबाट जुवा तास खेलिरहेकाे अवस्थामा उनीहरुलाई नियन्त्रनमा लिएको  हाे । प्रहरीले...
1 6,121 6,122 6,123 6,124 6,125 11,460