बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

८८ हजार नगदसहित ६ जुवाडे पक्राउ

दैनिक नेपाल २०७५ मंसिर २१ गते १३:४४

काठमाडौं , २१ मंसिर । प्रहरीले काठमाडाैँमा ८८ हजार नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले देउला ग्यारेजबाट जुवा तास खेलिरहेकाे अवस्थामा उनीहरुलाई नियन्त्रनमा लिएको  हाे ।

प्रहरीले काठमाण्डौ महानगरपालिका १७ ढल्कु स्थित सुबिन देउलाको ग्यारेजमा जुवा तास खेलिरहेको अबस्थामा उनीसहित ६ जनालाई  नगद  ८८ हजार ७ सय ९० र ३ बुक तास सहित नियन्त्रणमा लिएको जनाएको छ । प्रहीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित