सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

श्री ३ भन्दै नेकपामा ज्ञापन बुझाउने माधव नेपालका मान्छे !

काठमाडौं, ६ मंसिर । विभिन्न असन्तुष्टि देखाउँदै नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्नुअघि ज्ञापनपत्र बुझाउने २१ नेता माधवकुमार नेपाल गुटमा सक्रिय रहेको बताइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै आलोचना...

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटक बढ्दै

– वासुदेव पौडेल पोखरा, ६ मङ्सिर । पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै गएको छ । नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो...

प्रेम र आत्मीयताको सन्देश–‘सामाचकेवा’

–गोपालप्रसाद बराल बर्दिवास, ६ मङ्सिर । ‘वृन्दावनमें आइग लगै, कोई नई मुझाव रे… हमर भैया …(फलना) भैया , दौडि –दौडि मुझाव हे..!’ (बृन्दावनमा आगो लाग्दा निभाउने कोही भएनन्, मेरा दाजु (दाजुको नाम जोड्दै) दौडँदै...

त्रिवि परीक्षाको सूचना अब टेलिफोनबाटै

काठमाडौँ, ६ मङ्सिर । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक...

को हो प्रचण्ड परिवारमा उत्तराधिकारी ?

काठमाडौं, ६ मंसिर । एक दशकभित्र सक्रिय राजनीतिबाट सन्यास लिँदै देशलाई विकासको गतिमा अघि बढेको देख्ने नेपाल कम्युनिस्ट पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रहर छ । उनले कतिपय कार्यक्रम र सार्वजनिक सभामा पनि...

केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

-अच्युत रेग्मी  काठमाडौँ, ६ मङ्सिर । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ । विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक प्रविधिको माध्यमबाट हाजिर...

म प्रोफेसनल र्‍याम्प मोडल होइन : श्रृङ्खला खतिवडा

बेस्ट डिजाइनर राउन्डका लागि मैले गाउन लगाएकी थिएँ । खाली पिंक, र लामो । पछाडीपट्टि अलिक लामो सल झुन्डिएको थियो । मनिस राईले यो ड्रेस बनाउनका लागि निक्कै मिहेनत र समय लगाएका थिए ।...

नेपालगञ्जका पुराना पत्रकार सिद्दीकीको निधन

राँझा, ६ मंङ्सिर ।  नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ । बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष उहाँको कोहलपुर शिक्षण...

चार महिनामा ८५ महिलाले सुरक्षित गर्भपतन गराए

दाङ, ६ मङ्सिर ।  राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलाले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ र अरु २० वर्षमाथिका रहेको अस्पतालका...

चितुवा खोज्न प्राविधिक तनहुँमा

दमौली, ६ मङ्सिर । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका चार प्राविधिक टोलीले प्रयास थालेको छ । गत कात्तिक २८ गते उक्त नगरपालिकाको वडा...

चिसोले कठ्याङ्ग्रिएर भारतीय महिलाको मृत्यु

तनहुँ, ६ मङ्सिर । चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो । कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको...

गृहमन्त्री थापाद्वारा ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’को शुभारम्भ

भक्तपुर, ६ मङ्सिर । आजदेखि भक्तपुरमा एकमहिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण...
1 6,123 6,124 6,125 6,126 6,127 11,418